एमसीसीमा ‘महाकाली सन्धि’ को झल्को !

अमेरिकी मिलेनिमय च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँग भएको  सम्झौता अनुमोदन भएपछि त्यसले साढे दुई दशकअघि भारतसँग भएको महाकाली नदीको एकीकृत विकाससम्बन्धी सन्धिको झल्को दिएको छ ।