काठमाडौं । संसदीय सुनुवाइ समितिले विभिन्न देशका लागि प्रस्तावित २० राजदूतविरुद्ध उजुरी आह्वान गरेको छ ।
शुक्रबार सिंहदरबारमा बसेको समितिको बैठकले प्रस्तावित राजदूतहरूविरुद्ध संसदीय सुनुवाइ गर्नुअघि कुनै उजुरी भए १० दिनभित्र समितिमा पठाउन भनिएको सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए ।
समितिको कार्यालय सिंहदरबार, इमेल, हुलाक तथा जिल्ला प्रशासन कार्यालयबाट समेत उजुरी दर्ता...