चौरानब्बे इन्सपेक्टर डिएसपीमा बढुवा सिफारिस (को–को परे)

साउन ३ । नेपाल प्रहरीको बढुवा समितिले जनपद तर्फका ९४ जना प्रहरी निरीक्षक (इन्सपेक्टर)लाई प्रहरी नायब उपरीक्षक (डीएसपी) मा बढुवाका लागि सिफारिस गरेको छ। सोमबार...

सम्बन्धित सामग्री

१९ इन्सपेक्टर डीएसपीमा बढुवा सिफारिस

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले १९ जना प्रहरी निरीक्षकलाई प्रहरी उपरिक्षकमा बढुवाका लागि सिफारिस गरेको छ। बुधबार बसेको बढुवा समितिको बैठकले जनपथ प्रहरी समूहका १९ जना इन्सपेक्टरलाई डीएसपीमा बढुवा सिफारिस गरेको प्रहरी अतिरिक्त महानिरीक्षक एवम् बढुवा समिति सदस्य सचिव टेकप्रसाद राईले एक सूचना प्रकाशन गरी जानकारी दिए।

एपीएफका ८४ इन्सपेक्टर र ५६ डीएसपी बढुवाका लागि सिफारिस (सूचीसहित)

काठमाडौं । सशस्त्र प्रहरी बल (एपीएफ) का ८४ जना इन्सपेक्टर र ५६ जना डीएसपी बढुवाका लागि सिफारिस भएका छन् । डीएसपी र एसपीका लागि उनीहरुको बढुवा सिफारिस भएको हो । गृह मन्त्रालयले मंगलबार बढुवा सिफारिस निकालेको छ । हेर्नुस् बढुवामा परेकाको सूची

नेपाल प्रहरीका ४६ इन्सपेक्टर डिएसपीमा बढुवाका लागि सिफारिस (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीका ४६ प्रहरी निरीक्षक (इन्सपेक्टर) प्रहरी नायव उपरीक्षक(डिएसपी) पदमा बढुवा सिफारिस भएका छन् । नेपाल प्रहरीको सोमबार बसेको बढुवा समितिको बैठकले बढुवामा सिफारिस गरेको हो ।

१३ इन्सपेक्टर डीएसपीमा बढुवा सिफारिस

नेपाल प्रहरीका १३ जना प्रहरी निरीक्षक (इन्सपेक्टर)हरूलाई प्रहरी नायव उपरीक्षक पद (डीएसपी)मा बढुवा सिफारिस भएको छ । शनिवार प्रहरी प्रधान कार्यालयले उनीहरूको बढुवा सिफारिस गरेका हुन् ।

नेपाल प्रहरीका १३ इन्सपेक्टर डीएसपीमा बढुवा सिफारिस

काठमाडौँ – नेपाल प्रहरीका १३ जना प्रहरी निरीक्षक (इन्सपेक्टर) बढुवाका लागि सिफारिस भएका छन् । प्रहरी प्रधान कार्यालय बढुवा समिति सचिवालयले शनिबार राति १३ जना इन्सपेक्टरलाई प्रहरी नायव उपरीक्षक (डीएसपी) मा बढुवाका लागि सिफारिस गरेको हो । बढुवा समितिका सदस्य सचिव एआईजी विश्वराज पोखरेलकाअनुसार एक नम्बरमा अनिशकुमार कर्ण (साइबर ब्यूरो) सिफारिस भएका छन् । यस्तै […]

नेपाल प्रहरीका ९८ सई, इन्सपेक्टरमा बढुवा सिफारिस

काठमाडौँ – गृह मन्त्रालयले नेपाल प्रहरीका ९८ जना नायब निरीक्षक-सईलाई   इन्सपेक्टर अर्थात प्रहरी निरीक्षकमा बढुवा गर्न सिफारिस गरेको छ। बढुवा समितिको बैठकले उनीहरुलाई बढुवाका लागि सिफारिस गरेको हो। २०६३ सालसम्म सई भएका प्रहरी बढुवा सिफारिसमा परेका छन्। जनयुद्धका बेला  युनिफाइड कमान्डमा संलग्न असईहरुलाई २०६३ सालमा एक तह बढुवा गरिएको थियो। प्रहरी निरीक्षकका लागि बढुवा सिफारिसमा […]

९८ जनालाई इन्सपेक्टरमा बढुवाका लागि सिफारिस

काठमाडौं।प्रहरी प्रधानकार्यालय नक्सालले इन्सपेक्टरमा बढुवा सिफारिस गरेको छ।कार्यालयले ९८ जना प्रहरी नायब निरीक्षक(सई) हरुलाई निरीक्षक (इन्सपेक्टर) मा बढुवाका लागि सिफारिस गरेको हो।२०६१ जेठमा सईमा बढुवा भएकाहरुलाई इन्सपेक्टरमा बढुवा सिफारिस गरेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको हो।बढुवा समितिले केशव थापालाई एक नम्बरमा बढुवा सिफारिस गरेको छ। उक्त सिफारिसमा सात दिनसम्म कुनै किसिमको उजुरी नपरेमा गृह मन्त्रालयले सिफारिस सदर गरेपछि बढुवा हुनेछ।

प्रहरीका ९८ जना सईलाई इन्सपेक्टरमा बढुवा गर्न सिफारिस

काठमाडौं । प्रहरी प्रधान कार्यालयले लामो समयदेखि रोकिएको इन्सपेक्टर बढुवा सिफारिस सुची प्रकाशन गरेको छ । बिहिबार राति प्रहरी प्रधान कार्यालयले ९८ जना प्रहरी नायव निरीक्षक (सई) हरुलाई निरीक्षक (इन्सपेक्टर)मा बढुवाका लागी सिफारिस गरेको हो । २०६१ जेठमा सईमा बढुवा भएकाहरुलाई इन्सपेक्टरमा बढुवा सिफारिस गरिएको छ । बढुवा समितीले केशव थापालाई एक नम्बरमा बढुवा सिफारिस गरेको छ ।अर्जुन कुमार अधिकारी, उपेन्द्र बम, आशुतोष बहादुर शाही र गजेन्द्र रावल सहित ९८ जनालाई इन्सपेक्टरमा बढुवा गर्न सिफारिस गरिएको

नेपाल प्रहरीका ९८ जना सई इन्सपेक्टरमा बढुवा (नामावलीसहित)

काठमाडौं : नेपाल प्रहरीका ९८  प्रहरी नायव निरीक्षक (सई) निरीक्षक (इन्सपेक्टर) मा बढुवा भएका छन्। बिहीबार बसेको बढुवा सिफारिस समितिको बैठकले ९८ जना सई इन्स्पेक्टरमा  बढुवा भएका हुन्।   इन्स्पेक्टरका रिक्त पदमध्ये ६० प्रतिशत पदमा बढुवा सिफारिस भएको हो। नेपाल प्रहरीमा करिब १६ र १७ वर्ष पुराना सईको इन्स्पेक्टरमा बढुवा भएको हो।यसअघि गृह मन्त्रालयले नेपाल प्रहरीका सिनियर एसएसपी सौरभ राणालाई डीआईजी पदमा बढुवा गर्न सिफारिस गरेको थियो।

५५ इन्सपेक्टर डीएसपीमा बढुवा सिफारिस (नामावलीसहित)

२० जेठ, काठमाडौं । ५५ जना प्रहरी इन्सपेक्टरलाई डीएसपीमा बढुवा गर्न सिफारिस गरिएको छ । शनिबार बसेको बढुवा समितिको बैठकले बढुवा सिफारिस गरेको हो । बढुवा सिफारिसको पहिलो नम्बरमा मिमबहादुर लामा छन् । दोस्रो नम्बरमा घनश्याम श्रेष्ठ, तेस्रोमा राजु पाण्डे, चौथोमा उमेश लम्साल र पाँचौ नम्बरमा किरणजंग कुँवर बढुवाको सिफारिसमा परेका …