एपीएफका ८४ इन्सपेक्टर र ५६ डीएसपी बढुवाका लागि सिफारिस (सूचीसहित)
काठमाडौं । सशस्त्र प्रहरी बल (एपीएफ) का ८४ जना इन्सपेक्टर र ५६ जना डीएसपी बढुवाका लागि सिफारिस भएका छन् । डीएसपी र एसपीका लागि उनीहरुको बढुवा सिफारिस भएको हो । गृह मन्त्रालयले मंगलबार बढुवा सिफारिस निकालेको छ । हेर्नुस् बढुवामा परेकाको सूची
२२ चैत, काठमाडौं । नेपाल प्रहरीका १९ जना प्रहरी निरीक्षक (इन्सपेक्टर) प्रहरी नायव उपरीक्षक (डीएसपी) बढुवाका लागि सिफारिस भएका छन् ।
यही चैत २१ गते बसेको बढुवा समितिको बैठकले १९ जना इन्सपेक्टरलाई डीएसपीका लागि सिफारिस गरेको …
काठमाडौँ। नेपाल प्रहरीका ३४ जना प्रहरी निरीक्षक (इन्सपेक्टर) प्रहरी नायब उपरीक्षक (डीएसपी) मा बढुवाका लागि सिफारिस भएका छन्। प्रहरी प्रधान कार्यालयमा सोमबार बसेको बढुवा समितिको बैठकले रिक्त दरबन्दीमा बढुवाका लागि सिफारिस गरेको हो।
काठमाडौं । नेपाल प्रहरीका ३४ इन्सपेक्टर डीएसपी बढुवाका लागि सिफारिस भएका छन् । आज बसेको बढुवा समितिको वैठकले उनीहरुलाई बढुवाका लागि सिफारिस गरेको हो ।
पहिलो नम्बरमा होमबहादुर थापाको नाम सिफारिस गरिएको छ । दोस्रो नम्बरमा दीपेन्द्र कुमार पाल छन् ।
बढुवामा सिफारिसमा को–को परे ?
सशस्त्र प्रहरी बलका ५६ प्रहरी निरीक्षक (इन्सपेक्टर) लाई प्रहरी नायव उपरीक्षक (डिएसपी) मा बढुवाका लागि सिफारिस गरिएको छ । गृहमन्त्रालयको बढुवा समितिको सोमबार बसेको बैठकले ५६ इन्सपेक्टरलाई डिएसपीमा बढुवाका लागि सिफारिस गरेको हो ।
काठमाडौँ – नेपाल प्रहरीका १३ जना प्रहरी निरीक्षक (इन्सपेक्टर) बढुवाका लागि सिफारिस भएका छन् । प्रहरी प्रधान कार्यालय बढुवा समिति सचिवालयले शनिबार राति १३ जना इन्सपेक्टरलाई प्रहरी नायव उपरीक्षक (डीएसपी) मा बढुवाका लागि सिफारिस गरेको हो । बढुवा समितिका सदस्य सचिव एआईजी विश्वराज पोखरेलकाअनुसार एक नम्बरमा अनिशकुमार कर्ण (साइबर ब्यूरो) सिफारिस भएका छन् । यस्तै […]
काठमाडौँ – गृह मन्त्रालयले नेपाल प्रहरीका ९८ जना नायब निरीक्षक-सईलाई इन्सपेक्टर अर्थात प्रहरी निरीक्षकमा बढुवा गर्न सिफारिस गरेको छ। बढुवा समितिको बैठकले उनीहरुलाई बढुवाका लागि सिफारिस गरेको हो। २०६३ सालसम्म सई भएका प्रहरी बढुवा सिफारिसमा परेका छन्। जनयुद्धका बेला युनिफाइड कमान्डमा संलग्न असईहरुलाई २०६३ सालमा एक तह बढुवा गरिएको थियो। प्रहरी निरीक्षकका लागि बढुवा सिफारिसमा […]
काठमाडौं।प्रहरी प्रधानकार्यालय नक्सालले इन्सपेक्टरमा बढुवा सिफारिस गरेको छ।कार्यालयले ९८ जना प्रहरी नायब निरीक्षक(सई) हरुलाई निरीक्षक (इन्सपेक्टर) मा बढुवाका लागि सिफारिस गरेको हो।२०६१ जेठमा सईमा बढुवा भएकाहरुलाई इन्सपेक्टरमा बढुवा सिफारिस गरेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको हो।बढुवा समितिले केशव थापालाई एक नम्बरमा बढुवा सिफारिस गरेको छ। उक्त सिफारिसमा सात दिनसम्म कुनै किसिमको उजुरी नपरेमा गृह मन्त्रालयले सिफारिस सदर गरेपछि बढुवा हुनेछ।
काठमाडौं । प्रहरी प्रधान कार्यालयले लामो समयदेखि रोकिएको इन्सपेक्टर बढुवा सिफारिस सुची प्रकाशन गरेको छ । बिहिबार राति प्रहरी प्रधान कार्यालयले ९८ जना प्रहरी नायव निरीक्षक (सई) हरुलाई निरीक्षक (इन्सपेक्टर)मा बढुवाका लागी सिफारिस गरेको हो । २०६१ जेठमा सईमा बढुवा भएकाहरुलाई इन्सपेक्टरमा बढुवा सिफारिस गरिएको छ । बढुवा समितीले केशव थापालाई एक नम्बरमा बढुवा सिफारिस गरेको छ ।अर्जुन कुमार अधिकारी, उपेन्द्र बम, आशुतोष बहादुर शाही र गजेन्द्र रावल सहित ९८ जनालाई इन्सपेक्टरमा बढुवा गर्न सिफारिस गरिएको
प्रहरी प्रधान कार्यायलले ९४ जना इन्सपेक्टरलाई डिएसपी बढुवाका लागि सिफारिस गरेको छ। बढुवा हुनेमा नवराज मल्ल, डिल बहादुर मल्ल, नरेन्द्र कुबँर,निर्मल बुढाथोकी, पुष्पराज मल्ल लगायतका छन् । बढुवा सिफारिस सुची हेर्नका लागि यहाँ क्लिक गर्नुहोला ।
साउन ३ । नेपाल प्रहरीको बढुवा समितिले जनपद तर्फका ९४ जना प्रहरी निरीक्षक (इन्सपेक्टर)लाई प्रहरी नायब उपरीक्षक (डीएसपी) मा बढुवाका लागि सिफारिस गरेको छ।
सोमबार...