प्रधानमन्त्री देउवासँगको छलफलपछि डा. केसीले गरे अनशन स्थगित

काठमाडौँ– चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले भदौ ३ गतेदेखि सुरु गर्ने भनेको अनशन तत्कालका लागि स्थगित गरेका छन्। मंगलबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवासँग भएको छलफलपछि डा. केसी अनशनको कार्यक्रम तत्कालका लागि स्थगित गर्न सहमत भएका हुन्। छलफलमा प्रधानमन्त्री देउवाले आफ्ना माग पूरा गर्न प्रतिवद्धता जनाएको हुँदा हालका लागि सत्याग्रहको कार्यक्रम स्थगित गरिएको डा. […]

सम्बन्धित सामग्री

१० बुँदे सहमतिपछि डा. केसीले तोडे अनशन

चिकित्सा शिक्षा सुधारको माग राख्दै अनशनरत डा. गोेविन्द केसीले १३औँ दिनमा अनशन तोडेका छन् । शनिबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा माग पूरा गर्नेबारे दुई पक्षबीच १० बुँदे सहमतिपछि उनले अनशन तोडेका...

वीपीलाई प्रधानमन्त्री नबन्न दबाब दिँदै अनशन बस्ने श्रीमती सुशीला

काठमाण्डाै - नेपालका धेरैजसो प्रधानमन्त्री र मन्त्रीका निर्णयमा श्रीमती हाबी हुने गरेको आरोप लाग्दै आएको छ । तर प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपीकी धर्मपत्नी सुशीला एक अपवाद हुनुहुन्छ, जसले जीवनकालमा आफ्नै परिवारबाट जेठाजु मातृका, पति वीपी र देवर गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भएको हेर्न पाउनु भयो । तर पनि राजनीतिक मामिलामा कहिल्यै हस्तक्षेप गर्नु भएन । बरु दुई तिहाइ बहुमत प्राप्त दल नेपाली कांग्रेसका सभापतिसमेत रहेका आफ्ना पति वीपीलाई प्रधानमन्त्री नबन्न दबाब दिँदै अनशन बस्नुभयो।  अहिले प्रधानमन्त्री, मन्त्रीको नि...

पार्टी सभापतिका उमेद्‌वार निधिल‍े तोडाए देउवाको जिल्लाका पार्टी नेताहरुको अनशन

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुराका सभापति कर्ण मल्लसहित पार्टी नेताहरुले गरिरहेको अनशन मंगलबार आगामी महाधिवेशनमा सभापतिको दाबी गरिरहेका विमलेन्द्र निधिले तोडाएका छन्। सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा अनशनरत जिल्ला नेताहरुलाई भेट्दै पार्टी उपसभापतिसमेत रहेका निधिले अनशन तोडाएका हुन्। पार्टी विधानविपरीत एकलौटीरुपमा जिल्लामा वडास्तरदेखि अधिवेशन गरिएको भन्दै त्यसलाई रद्द गर्न माग गर्दै पार्टी जिल्ला सभापतिसहितका नेताहरुले […]

डडेल्धुरामा कांग्रेसको अनशन स्थगित

डडेल्धुरा : नेपाली कांग्रेस डडेल्धुराले विगत ११ दिनदेखि जारी राखेको रिले अनशन स्थगित गरेको छ।पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा जारी अनशन आइतबार स्थगित गरिएको हो।केन्द्रीय सदस्य अर्जुनरसिंह केसी, डा.शेखर कोइराला र गुरुराज घिमिरेले डडेल्धुरा पुगेरै माग सम्बोधन गर्नका लागि पहल गर्ने जनाएपछि तत्काललाई अनशन स्थगित गरिएको कार्यवाहक सभापति करुणाकर भट्टले जानकारी दिए।जिल्लाको पार्टी कार्यालय किशुनजी भवनमा ११ दिनदेखि कार्यकर्ताहरू अनशनमा बसिरहेका थिए। क्रियाशील सदस्य

देउवाको गृहजिल्लामा पुनः वडा अधिवेशनको माग गर्दै रिले अनशन

डडेल्धुरा : नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा कांग्रेस कार्यकर्ताले रिले अनशन सुरु गरेका छन्।डडेल्धुरामा पुनः वडा अधिवेशन गर्नुपर्ने माग गर्दै पार्टी कार्यालयमा बिहीबारदेखि रिले अनशन सुरु गरिएको हो। चार बुँदे मागसहित आफूहरू रिले अनशनमा बसेको कांग्रेस डडेल्धुराका कार्यवाहक सभापति करुणाकर भट्टले बताए।हटाइएका क्रियाशील सदस्यता कायम गर्नुपर्ने, अवैधानिक ढंगले थपिएका क्रियाशील सदस्यता खारेज गर्नुपर्ने, कथित अवैधानिक वडा अधिवेशन बदर गर्नुपर्ने र वैधानिक

कांग्रेस सभापति देउवाको गृहजिल्लामा अनशन सुरु

डडेल्धुरा, असोज ७ । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुराका कांग्रेस नेता तथा कार्यकर्ताहरू रिले अनशनमा बसेका छन । धाँधलीपूर्ण तरिकाले क्रियाशील सदस्यता वितरण गरेर जबरजस्ती वडा अधिवेशन गराइएको भन्दै उनीहरूले बिहीबारदेखि रिले अनशन शुरु गरेका हुन् । वडा अधिवेशन प्रक्रिया रद्द गर्न केन्द्रीय कार्यसमिति र केन्द्रीय निर्वाचन समितिमा औपचारिक जानकारी […]

तत्काल अनशन नबस्न डा. केसी सहमत

१ भदौ, काठमाडौं । चिकित्सा शिक्षा सुधारका लागि संघर्षरत डा. गोविन्द केसी अनशन स्थगित गर्न सहमत भएका छन् । डा. केसीले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई पदमुक्त गर्नुपर्नेसहित पाँचबुँदे राख्दै ३ भदौदेखि आमरण अनशन बस्ने चेतावनी दिएका थिए । उनी अनशन बस्न मंगलबार बर्दिबास जाने तयारीमा थिए । तर मंगलबार नै प्रधानमन्त्री शेरबहादुर देउवाले […]

डा. केसी तत्काल अनशन नबस्ने

भदौं ३ गतेदेखि बर्दिबासमा अनशन बस्ने तयारी गरेका केसी मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट भएपछि केसी तत्काल अनशन नबस्न सहमत भएका हुन्।...

प्रधानमन्त्रीको कदमको विरोध गर्दै डाक्टर गोविन्द केसी अनशन बस्दै

काठमाडौं : प्राध्यापक डाक्टर गोविन्द केसीले आगमी फागुन १२ गतेदेखि अनशन बस्ने घोषणा गरेका छन्। मंगलबार विज्ञप्ति जारी गर्दै डाक्टर केसीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा भएको प्रतिनिधिसभा विघटन असंवैधानिक भएको जनाउँदै संविधानको रक्षार्थ अनशन बस्न लागेको जानकारी दिएका हुन्। त्यस्तै, उनको मागमा प्रकृया विपरित भएको संवैधानिक निकायहरुका नियुक्ति समेत रहेका छन्। डाक्टर केसीले…