चुनावमा पाँच दलीय गठबन्धनको स्पष्ट बहुमत आउँछ: महत

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आगामी मंसिर ४ मा हुने निर्वाचनमा पाँच दलीय गठबन्धनको स्पष्ट बहुमत आउने दाबी गरेका छन् ।

सम्बन्धित सामग्री

न्युजिल्यान्डका प्रधानमन्त्रीले तीन–दलीय गठबन्धन सरकार बनाउने

शुक्रबार अन्तिम चुनावी परिणाममा पूर्ण बहुमत हासिल गर्न असफल भएपछि न्युजिल्यान्डमा नयाँ प्रधानमन्त्री क्रिस्टोफर लक्सनले तीन–दलीय गठबन्धन सरकार बनाउने बताएका छन्। लक्सनको नेसनल पार्टीले गत महिना भएको निर्वाचनमा कूल एक सय २३ सिटमा ४८ सिट हासिल गरेपछि उनलाई सरकार बनाउन अन्य पार्टीको समर्थन आवश्यक परेको छ।एयरलाइन्सका पूर्वकार्यकारी ५३ वर्षीय लक्सनले उदारवादी एसिटी र लोकप्रिय न्युजिल्यान्ड फर्स्ट पार्टीसँग सरकार गठनका लागि शनिबार र आइतबार वार्ता हुने जानकारी दिए।“अन्तिम स्पष्टता हुनु

कांग्रेस नेतालाई धमलाको प्रश्न- पाँच दलीय गठबन्धन विघटनको संघारमा पुगेको हो ?

काठमाडौं, १० पुस । नेपाली कांग्रेसका नेता एवं सांसद एनपी सावदले पाँच दलीय गठबन्धनलाई स्वाभाविक दिशामा लैजान आफ्नै पार्टीको नेतृत्वमा सरकार बन्नुपर्ने बताएका छन् । ‘पाँच दलीय गठबन्धनलाई जनताले बहुमत दिएका छन् । अब गठबन्धनलाई स्वाभाविक दिशामा लैजानुपर्छ । निर्वाचनमा मुखरित जनादेश अनुसार पहिलो पार्टी कांग्रेसकै नेतृत्वमा सरकार बनाउनुपर्छ भन्ने कुरालाई अन्यथा लिन मिल्छ र […]

अहिलेको गठबन्धन कायम रहँदैन, ठूलो दलको भूमिका एमालेले निर्वाह गर्छः गोकर्ण विष्ट

काठमाडौं, ८ मंसिर । गुल्मी २ का नवनिर्वाचित सांसद नेकपा एमालेका सचिव गोकर्णराज विष्टले पाँच दलीय गठबन्धन कायम रहने सम्भावना नभएको बताएका छन् । तर सरकार बनाउने नाममा एमालेले अनुचित अभ्यास नगर्ने उनले स्पष्ट पारे । ‘अहिलेको अवस्थामा बहुमत कसैको आउने देखिँदैन । न एमालेले बहुमत आउँछ, न त कांग्रेसले बहुमत ल्याउँछ । तर अहिलेको […]

५ दलले नपुगेर ८ दलीय गठबन्धन बनाउन लागे : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले पाउने बहुमत रोक्न गठबन्धन बनाइएको दाबी गरेका छन् । शनिवार काठमाडौँमा भएको लोकतान्त्रिक शेर्पा सङ्घको दोस्रो महाधिवेशन कार्यक्रममा बोल्दै एमाले अध्यक्ष ओलीले एमालेको सामाजिक न्याय र समृद्धि, भ्रष्टाचार उन्मुलन गर्दै सुशासन तर्फ लाने, सुखी नेपाली र समृद्ध नेपालको नीतिबाट आत्तिएर ५ दलीय गठबन्धन बनाइएको दाबी गरे । ५ दलीय गठबन्धनले अहिले ८ दलीय गठबन्धन बनाउन लागेको बताए । उनले एमालेले बहुमत ल्याउनबाट रोक्नका लागि गठबन्धन बनाइएको दाबी गर्दै भने&ndash

चुनावमा गठबन्धन गर्ने निर्णय अराजनीतिकः शंकर पोखरेल

‘अहिले पाँच दलीय गठबन्धन नीतिको प्रश्नमा, उद्देश्यको प्रश्नमा, लक्ष्यको प्रश्नमा स्पष्ट छैन भन्ने त्यसले मुलुकलाई सही बाटो दिन कसरी सक्छ? कहिलेकाँही जनताले दिएको म्यान्डेटमा कुनै दल विशेषले बहुमत ल्याउन सकेन भने सरकार निर्माणका समयमा गठबन्धन गर्ने कुरा दु...

पाँच दलीय गठबन्धन एउटै प्रकारको जुठो गाँस

काठमाडौं, जेठ ३० । प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (एमाले) आगामी प्रतिनिधिसभा र प्रदेशसभा तयारीमा जुटेको छ । स्थानीय तह निर्वाचन र जिल्ला समन्वय समितिमा कमजोर परिणाम बेहोरेको एमाले आगामी निर्वाचनमा बहुमत ल्याउनेगरी आन्तरिक गृहकार्यमा जुटेको हो । एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन तयारीमा जुट्न निर्देशन दिइसकेका छन् । अध्यक्ष […]

विराटनगर महानगरको कार्यपालिका निर्वाचनमा एमालेको बहुमत

मोरङ – विराटनगर महानगरको कार्यपालिका निर्वाचनमा एमालेको बहुमत भएको छ। शनिबार ८ सदस्यका लागि भएको निर्वाचनमा एमाले सदस्य विजयी हुँदै बहुमत पुगेको हो। स्थानीय तह निर्वाचनमा दलीय गठबन्धन भए पनि कार्यपालिकामा त्यसको सकारात्मक प्रभाव हुन सकेन। कार्यपालिका निर्वाचनमा कांग्रेस र जनता समाजवादी पार्टीको गठबन्धन पराजित भएको हो। कार्यपालिका निर्वाचनमा ९७ सदस्यमध्ये ५० मत कांग्रेस–जसपा गठबन्धनको […]

बुटवल उपमहानगर कार्यपालिकामा सत्ता गठबन्धनको दुई तिहाइ बहुमत

२० जेठ, बुटवल । बुटवल उपमहानगरपालिकाको कार्यपालिका सदस्यका लागि भएको निर्वाचनमा नेपाली कांग्रेस नेतृत्वको ५ दलीय गठबन्धन विजयी भएको छ । ५ जना महिला तथा ३ जना दलित र अल्पसंख्यक सदस्यका लागि भएको निर्वाचनमा नेकपा एमालेका उम्मेदवारहरुलाई पराजित गर्दै आठैजना उम्मेदवार गठबन्धनका विजयी भएका छन् । योसँगै बुटवल उपमहानगरको २९ सदस्यीय कार्यपालिकामा गठबन्धनको दुई तिहाइ […]

नेपाल सामरिक युद्धभूमि नबनोस्

नेपाली राजनीतिक वृत्तलाई अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) ले अत्यन्त तरलीकृत तुल्याएको छ । सरकार, सदन र सडक तातेका छन् । झिनो बहुमत बोकेको नेपाली काँग्रेस नेतृत्वको ५ दलीय गठबन्धन सरकारका दलहरूबीच पनि सहमती नहुँदा नेपाली काँग्रेस यसलाई जसरी पनि संसद्बाट पास गर्ने दौडमा लागेको छ । यिनै विरोधाभास र सङ्घर्षहरूबीच यो सम्झौता संसद्मा टेबुल पनि भएको छ । बहुसङ्ख्यक नेपाली जनता यस सम्झौताका प्रावधानहरूलाई राष्ट्रहित विरोधी, असमान र संशयपूर्ण मानिरहेका छन् । नेपाली राष्ट