निशा घिमिरे पुरस्कार पवित्रा र उषालाई

अभिनेत्री तथा मोडल स्व. निशा घिमिरेको स्मृतिमा स्थापित निशा घिमिरे स्मृति कोषले दुई अभिनेत्रीलाई पुरस्कार प्रदान गर्ने भएको छ। कोषको हालै बसेको बैठकले स्थापना वर्षको निशा घिमिरे स्मृति पुरस्कार जनही २५ हजार रुपियाँ सहित अभिनेत्री, मोडल तथा कोरियोग्राफर पवित्रा आचार्य र मोडल उषा उप्रेतीलाई प्रदान गर्ने निर्णय गरेको छ। कोषका संयोजक दुर्गानाथ दाहालको अध्यक्षतामा बसेको […]

सम्बन्धित सामग्री

पवित्रा र उषालाई ‘निशा घिमिरे स्मृति पुरस्कार’

अभिनेत्री, मोडल तथा कोरियोग्राफर पवित्रा आचार्य र मोडल उषा उप्रेतीलाई ‘निशा घिमिरे स्मृति पुरस्कार–२०७९’ प्रदान गरिएको छ। उपचारको क्रममा गत वर्ष निधन भएकी मोडल घिमिरेको स्मृति कोषले सोमबार एक कार्यक्रमको आयोजना गरी पुरस्कार प्रदान गरेको हो।

निशा घिमिरे पुरस्कार र सम्मान प्रदान

निशा घिमिरे स्मृति कोषले सोमबार राजधानीमा निशा घिमिरे स्मृति पुरस्कार र सम्मान समारोह आयोजना गरेको छ। भारतमा सवारी दुर्घटनामा परी लामो सयमसम्म नेपालमा जीवन र मृत्युसँग जुध्दै केही समय नर्भिक अस्तालमा निःशुल्क स्वास्थ्य उपचार पाएर पनि पुनः जीवन पाउन नसकेकी मोडल तथा अभिनेत्री स्व. निशा घिमिरेको नाममा स्थापित निशा घिमिरे स्मृति पुरस्कार अभिनेत्री कोरियोग्राफर तथा […]

पवित्रा र उषालाई ‘निशा घिमिरे स्मृति पुरस्कार’

काठमाडौं : अभिनेत्री, मोडल तथा कोरियोग्राफर पवित्रा आचार्य र मोडल उषा उप्रेतीलाई ‘निशा घिमिरे स्मृति पुरस्कार २०७९’ प्रदान गरिएको छ। उपचारको क्रममा गत वर्ष निधन भएकी मोडल निशा घिमिरेको स्मृति कोषले सोमबार एक कार्यक्रमको आयोजना गरि पुरस्कार प्रदान गरेको हो। घिमिरेको उपचारमा ५० लाख बढी खर्च गरेको नर्भिक इन्टरनेसनल अस्पतालकी…

पवित्रा र उषालाई ‘निशा घिमिरे स्मृति पुरस्कार’

‘निशा घिमिरे स्मृति पुरस्कार’ अभिनेत्री पवित्रा आचार्य र मोडल उषा उप्रेतीलाई प्रदान गरिएको छ । राजधानीमा सोमबार आयोजित एक समारोहकाबीच प्रथम अभिनेत्री भुवन चन्द्र, बरिष्ठ कलाकार मिथिला शर्मा, कलाकार संघका अध्यक्ष रविन्द्र खड्का लगायतले पुरस्कार प्रदान गरे । पुरस्कारमा जनही २५ हजार नगद सहित ‘सम्मान पत्र’ रहेको छ । कार्यक्रममा नर्भिक अस्पतालकी मेघा चौधरी, सञ्चारकर्मी प्रकाश सुवेदी र नवजीवन परोपकार समाजले विशेष सम्मान प्राप्त गरे । कलाकार उत्तक केसी, मोहन निरौला, कोषका स

निशा घिमिरे स्मृति पुरस्कार घोषणा

निशा घिमिरे स्मृति कोषले यो वर्षको पुरस्कार  कोरियोग्राफर पवित्रा आचार्य र मोडल उषा उप्रेतीलाई दिने भएको छ । कोषको हालै बसेको बैठकले शो निर्णय गरेको हो । पुरस्कार राशि जनही २५ हजार रकम र सम्मानपत्र रहेको छ । कोषका संयोजक दुर्गानाथ दाहालको अध्यक्षतामा बसेको उक्त बैठकले नर्भिक अस्पतालकी मेघा चौधरी, संचारकर्मी प्रकाश सुवेदी र नवजीवन परोपकार समाजलाई विशेष सम्मान अर्पण गर्ने पनि निर्णय समेत गरेको छ ।  केही वर्ष अगाडि भारतमा सडक दुर्घटनामा परेकी  अभिनेत्री निशा घिमिरेको २०७८ भदौ १६

कलाकार निशा घिमिरेकाे मृत्यु

कलाकार ।  मोडल तथा कलाकार निशा घिमिरेको मृत्यु भएको छ ।  नर्भिक अस्पताललमा उपचाररत निशाकाे बुधबार साँझ ६:५१ बजे मृत्यु भएको हो । अस्पतालद्वारा जारी विज्ञप्तिमा सबै प्रयासका बाबजुद पनि निशाको ज्यान जोगिन नसकेको उल्लेख छ । ‘अस्पतालको सीसीयूमा लगातार उपचार गरिएको र नर्भिकले गरेका सबै प्रयासका बाबजुद मोडल घिमिरेको निधन हुन पुगेकोमा हामी अत्यन्त दुःखी […] The post कलाकार निशा घिमिरेकाे मृत्यु appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

निशा घिमिरेको उपचारमा ५० लाख खर्च, सुधारकाे संकेत देखिएन

काठमाडाैं ।  कलाकार निशा घिमिरेको स्वास्थ्य अवस्थामा अपेक्षित सुधार हुन नसकेको जनाइएको छ । नर्भिक इन्टरनेशनल अस्पतालद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सबै खालका उपचारको पद्धति अपनाउँदा पनि उनको स्वास्थ्यमा सुधार हुन नसकेको अस्पतालका कर्पोरेट कम्युनिकेशन प्रमुख सोमनाथ बास्तोलाले जानकारी दिए। उनका अनुसार दुर्घटनापछि मस्तिष्कमा गम्भीर समस्या देखिएको र लामो समय उपचारविहीन भएकाले घिमिरेको […] The post निशा घिमिरेको उपचारमा ५० लाख खर्च, सुधारकाे संकेत देखिएन appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

निशा घिमिरेलाई हत्या प्रयाश गरिएको आशंका : RajdhaniDaily.com

RajdhaniDaily.com |   काठमाडौं । हाल नर्भिक अस्पतालमा उपचाररत मोडल निशा घिमिरेलाई भारतमा हत्या प्रयाश गरिएको आशंका गरिएको छ । नर्भिकमा उपचाररत निशालाई एक युवाले एक्कासी - निशा घिमिरे

कसरि भयो माेडल निशा घिमिरेको यस्तो अवस्था ? : RajdhaniDaily.com

RajdhaniDaily.com | काठमाडौं । विभिन्न म्युजिक भिडियोमा अभिनय गरेकी निशा घिमिरे अहिले जीवन मरणको दोसाँधमा छिन् । उच्च शिक्षा अध्ययनको क्रममा भारत भएको वेला सवारी दुर्घटनामा - निशा घिमिरे