निशा घिमिरे पुरस्कार र सम्मान प्रदान

निशा घिमिरे स्मृति कोषले सोमबार राजधानीमा निशा घिमिरे स्मृति पुरस्कार र सम्मान समारोह आयोजना गरेको छ। भारतमा सवारी दुर्घटनामा परी लामो सयमसम्म नेपालमा जीवन र मृत्युसँग जुध्दै केही समय नर्भिक अस्तालमा निःशुल्क स्वास्थ्य उपचार पाएर पनि पुनः जीवन पाउन नसकेकी मोडल तथा अभिनेत्री स्व. निशा घिमिरेको नाममा स्थापित निशा घिमिरे स्मृति पुरस्कार अभिनेत्री कोरियोग्राफर तथा […]

सम्बन्धित सामग्री

पवित्रा र उषालाई ‘निशा घिमिरे स्मृति पुरस्कार’

‘निशा घिमिरे स्मृति पुरस्कार’ अभिनेत्री पवित्रा आचार्य र मोडल उषा उप्रेतीलाई प्रदान गरिएको छ । राजधानीमा सोमबार आयोजित एक समारोहकाबीच प्रथम अभिनेत्री भुवन चन्द्र, बरिष्ठ कलाकार मिथिला शर्मा, कलाकार संघका अध्यक्ष रविन्द्र खड्का लगायतले पुरस्कार प्रदान गरे । पुरस्कारमा जनही २५ हजार नगद सहित ‘सम्मान पत्र’ रहेको छ । कार्यक्रममा नर्भिक अस्पतालकी मेघा चौधरी, सञ्चारकर्मी प्रकाश सुवेदी र नवजीवन परोपकार समाजले विशेष सम्मान प्राप्त गरे । कलाकार उत्तक केसी, मोहन निरौला, कोषका स

निशा घिमिरे स्मृति पुरस्कार घोषणा

निशा घिमिरे स्मृति कोषले यो वर्षको पुरस्कार  कोरियोग्राफर पवित्रा आचार्य र मोडल उषा उप्रेतीलाई दिने भएको छ । कोषको हालै बसेको बैठकले शो निर्णय गरेको हो । पुरस्कार राशि जनही २५ हजार रकम र सम्मानपत्र रहेको छ । कोषका संयोजक दुर्गानाथ दाहालको अध्यक्षतामा बसेको उक्त बैठकले नर्भिक अस्पतालकी मेघा चौधरी, संचारकर्मी प्रकाश सुवेदी र नवजीवन परोपकार समाजलाई विशेष सम्मान अर्पण गर्ने पनि निर्णय समेत गरेको छ ।  केही वर्ष अगाडि भारतमा सडक दुर्घटनामा परेकी  अभिनेत्री निशा घिमिरेको २०७८ भदौ १६