कलाकार निशा घिमिरेकाे मृत्यु

कलाकार ।  मोडल तथा कलाकार निशा घिमिरेको मृत्यु भएको छ ।  नर्भिक अस्पताललमा उपचाररत निशाकाे बुधबार साँझ ६:५१ बजे मृत्यु भएको हो । अस्पतालद्वारा जारी विज्ञप्तिमा सबै प्रयासका बाबजुद पनि निशाको ज्यान जोगिन नसकेको उल्लेख छ । ‘अस्पतालको सीसीयूमा लगातार उपचार गरिएको र नर्भिकले गरेका सबै प्रयासका बाबजुद मोडल घिमिरेको निधन हुन पुगेकोमा हामी अत्यन्त दुःखी […] The post कलाकार निशा घिमिरेकाे मृत्यु appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

सम्बन्धित सामग्री

पवित्रा र उषालाई ‘निशा घिमिरे स्मृति पुरस्कार’

‘निशा घिमिरे स्मृति पुरस्कार’ अभिनेत्री पवित्रा आचार्य र मोडल उषा उप्रेतीलाई प्रदान गरिएको छ । राजधानीमा सोमबार आयोजित एक समारोहकाबीच प्रथम अभिनेत्री भुवन चन्द्र, बरिष्ठ कलाकार मिथिला शर्मा, कलाकार संघका अध्यक्ष रविन्द्र खड्का लगायतले पुरस्कार प्रदान गरे । पुरस्कारमा जनही २५ हजार नगद सहित ‘सम्मान पत्र’ रहेको छ । कार्यक्रममा नर्भिक अस्पतालकी मेघा चौधरी, सञ्चारकर्मी प्रकाश सुवेदी र नवजीवन परोपकार समाजले विशेष सम्मान प्राप्त गरे । कलाकार उत्तक केसी, मोहन निरौला, कोषका स

निशा घिमिरेको उपचारमा ५० लाख खर्च, सुधारकाे संकेत देखिएन

काठमाडाैं ।  कलाकार निशा घिमिरेको स्वास्थ्य अवस्थामा अपेक्षित सुधार हुन नसकेको जनाइएको छ । नर्भिक इन्टरनेशनल अस्पतालद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सबै खालका उपचारको पद्धति अपनाउँदा पनि उनको स्वास्थ्यमा सुधार हुन नसकेको अस्पतालका कर्पोरेट कम्युनिकेशन प्रमुख सोमनाथ बास्तोलाले जानकारी दिए। उनका अनुसार दुर्घटनापछि मस्तिष्कमा गम्भीर समस्या देखिएको र लामो समय उपचारविहीन भएकाले घिमिरेको […] The post निशा घिमिरेको उपचारमा ५० लाख खर्च, सुधारकाे संकेत देखिएन appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

सुशान्तले अष्ट्रेलियाबाट गरे निशा र चलचित्रकर्मीलाई सहयोग

काठमाडौं । नायक सुशान्त कार्कीले कलाकार निशा घिमिरे र अभावमा रहेका चलचित्रकर्मीहरुलाई सहयोग गरेका छन् । अष्ट्रेलियामा रहेका उनले एक लाख १२ हजार रुपैयाँ सहयोग गरेका हुन् ।  “कलाकार निशाको तस्बिर देख्न बित्तिकै म भावविह्वल भएँ । उनको उपचारका लागि आर्थिक अभाव रहेको जानकारी पाए पछि सहयोग गर्नुपर्छ भनेर मैले उहाँलाई...