एलजीको एलईडी टेलिभिजन अब नेपालमै एसेम्बल हुने

एलजीको एलईडी टेलिभिजन अब नेपालमै उत्पादन हुने भएको छ । चौधरी ग्रुप अन्तर्गतको सीजी इलेक्ट्रोनिक्सले एलजीको एलईडी टिभी नेपालमा एसेम्बल गर्ने भएको हो ।  एसेम्बलका लागि काठमाडौंको सतुंगलमा प्लान्ट सुरू भएको छ । बुधबार एलजी इलेक्ट्रोनिक्स सिंगापुरका प्रबन्ध निर्देशक सुन्घो चुनले उक्त एसेम्बल प्लान्टको उद्घाटन गरेका हुन् । सुरूमा १०० जना कर्मचारी राखेर काम सुरू गर्ने...

सम्बन्धित सामग्री

विश्व टेलिभिजन दिवस आज

काठमाडौं : विश्व टेलिभिजन दिवस मनाइँदैछ। १७ डिसेम्बर १९९६ मा संयुक्त राष्ट्रसंघको महासभाले निर्णय गरेअनुरूप हरेक वर्ष २१ नोभेम्बरका दिन विश्वभर टेलिभिजन दिवस मनाउने गरिएको हो। सन् १९३० को दशकमा प्रसारण शुरु भएको टेलिभिजन प्रविधिलाई सबैभन्दा सशक्त सञ्चारको माध्यमका रुपमा लिइन्छ। तर पछिल्लो समय सामाजिक सञ्जालको व्यापकताले टेलिभिजन हेर्नेको संख्या घट्ने क्रममा रहेको छ। सन् १९३६ नोभेम्बर २ देखि बीबीसीले नियमित प्रसारण शुरु गरेको इतिहास छ। सन् १९५४ देखि रंगीन टेलिभिजनको विकास भई रंगीन

मुकुन्दसेन टेलिभिजन कार्यालयमा चोरी

नवलपुरको गैंडाकोट नगरपालिकामा रहेको मुकुन्दसेन टेलिभिजन कार्यालयमा चोरी भएको छ । गैंडाकोट– ८ स्थित टेलिभिजनको कार्यालयबाट आज बिहान दुई वटा डिएसएलआर क्यामेरा र दुई वटा ल्यापटप चोरी भएको हो । तेस्रो तलामाथि...

दक्षिणी युक्रेनमा रूसी टेलिभिजन प्रसारण: रूसी सेना

युक्रेनको दक्षिणी क्षेत्र खेरसनमा रहेका टेलिभिजन टावरहरूलाई रुसी टेलिभिजन प्रसारण गर्न पुनः बन्दोबस्त गरिएको रुसी सेनाले मंगलबार उल्लेख गरेको छ।...

दक्षिण युक्रेनमा रूसी टेलिभिजन प्रसारण: रूसी सेना

युक्रेनको दक्षिणी क्षेत्र खेरसनमा रहेका टेलिभिजन टावरहरूलाई रुसी टेलिभिजन प्रसारण गर्न पुन: बन्दोबस्त गरिएको रुसी सेनाले मङ्गलबार उल्लेख गरेको छ । रुसी सशस्त्र सेनाले “रुसी टेलिभिजन च्यानलहरू नि:शुल्क प्रसारण गर्न खेरसन क्षेत्रका सातवटा टेलिभिजन टावरहरूमध्ये अन्तिमलाई पुन: कन्फिगर गरेको”, जनाएको छ । इमिया प्रायद्वीपको सिमाना जसलाई रूसले सन् २०१४ मा कब्जा गरेको थियो । खेरसन […]

केबल टेलिभिजन व्यवसायी महासंघको आपत्ति

नेपालमा स्वदेशी तथा विदेशी गरी सयौंको संख्यामा टेलिभिजन च्यानल प्रसारण हुँदै आएको जनाउँदै महासंघ यसरी प्रसारित टेलिभिजन च्यानलबाट नेपाली जनताले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सूचना, जानकारी र मनोरञ्जनात्मक कार्यक्रम हेर्दै आएको दाबी गरेको छ।...

जापानले बनायो स्क्रिनमा चाटेर खानाको स्वाद लिन मिल्ने टेलिभिजन

टेलिभिजन युगको सुरुवातमा श्यामस्वेत अर्थात् ब्लाक एण्ड ह्वाइट टेलिभिजन थिए । त्यसपछि रंगिन टेलिभिजनको जमाना आयो । टेलिभिजन प्रविधिमा निरन्तर परिवर्तन भैरहँदा थ्री डी, एचडी तथा स्मार्ट टेलिभिजनको जमाना चलिरहेको छ । यसै क्रममा एक नितान्त फरक टेलिभिजन जापानले तयार पारेको छ । जापानी वैज्ञानिकले चाट्ने टिभी बनाएका छन् । अर्थात् यस्तो टेलिभिजन जसको स्क्रिनमा […]

अफगान महिलालाई टेलिभिजन नाटकमा रोक, यी हुन तालिबानले लगाएका नयाँ प्रतिबन्ध

अफगानिस्तानमा महिलालाई टेलिभिजन नाटकमा अभिनय गर्न प्रतिबन्ध लगाइएको छ । तालिबान सरकारले एउटा नयाँ निर्देशिका जारी गर्दै महिलालाई टेलिभिजन नाटकमा प्रतिबन्ध लगाएको हो । त्यस्तै, महिला पत्रकार र टेलिभिजन प्रस्तोतालाई सम्पूर्ण अनुहार छोप्ने बस्त्र लगाउन निर्देशन दिइएको छ । अफगानिस्तान टेलिभिजन च्यानलका लागि जारी गरिएको निर्देशिकामा आठ ओटा नयाँ नियम छन् । जसअनुसार मुसलमानहरूको मूल्य र मान्यताविपरित वा शारिया सिद्धान्तविरोधी फिल्मदेखि कमेडी शृंखला प्रसारणमा रोक लगाइएको छ ।मुस्लिम धर्म वा आम अफगान

आज विश्व टेलिभिजन दिवस

काठमाडौं : आज विश्व टेलिभिजन दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदैछ। १७ डिसेम्बर १९९६ मा संयुक्त राष्ट्रसंघको महासभा बैठकले हरेक वर्ष २१ नोभेम्बरका दिन विश्वभर टेलिभिजन दिवस मनाउने निर्णय गरेअनुसार यो दिवस मनाउने गरिएको हो। सन् १९३० को दशकमा प्रसारण शुरु भएको टेलिभिजन प्रविधिलाई अहिले सबैभन्दा सशक्त सञ्चारको माध्यमका रुपमा लिइन्छ। टेलिभिजन इतिहासमा सन् १९३६ नोभेम्बर २ देखि बीबीसीले नियमित प्रशारण शुरु गरेको पाइन्छ। सन् १९५४ देखि रंगिन टेलिभिजनको विकास भई रंगिन दृश्यहरु हेर्न सकिने अ

गुणस्तरीय शिक्षाका लागि विद्यालयलाई टेलिभिजन

तेह्रथुम –बालबालिकाहरूलाई गुणस्तरीय शिक्षा तथा बालमैत्री शिक्षाका लागि विद्यालयलाई टेलिभिजन कार्यक्रम तेह्रथुमको छथर गाउँपालिकाले अघी सारेको छ । सरकारी बिद्यालयहरूमा शैक्षिक गुणस्तर घट्दै गएको चर्चा भइरहेको बेला यो गाउँपालिकाले पृथक कार्यक्रम अघि सारेको हो । गाउँपालिकाले एक बिद्यालय एक टेलिभिजन कार्यक्रम सञ्चालन गरी बिद्यालयहरू टेलिभिजन दिने कार्यक्रम सुरु गरेको जनाएको छ । गाउँपालिकामा रहेको ३३ […]