टेलिभिजन युगको सुरुवातमा श्यामस्वेत अर्थात् ब्लाक एण्ड ह्वाइट टेलिभिजन थिए । त्यसपछि रंगिन टेलिभिजनको जमाना आयो । टेलिभिजन प्रविधिमा निरन्तर परिवर्तन भैरहँदा थ्री डी, एचडी तथा स्मार्ट टेलिभिजनको जमाना चलिरहेको छ । यसै क्रममा एक नितान्त फरक टेलिभिजन जापानले तयार पारेको छ । जापानी वैज्ञानिकले चाट्ने टिभी बनाएका छन् । अर्थात् यस्तो टेलिभिजन जसको स्क्रिनमा […]