घुस लिएको आरोपमा सशस्त्रका इन्सपेक्टरविरुद्ध मुद्दा दायर

सशस्त्र प्रहरी बल (बीओपी) टांघनडुब्बा झापामा कार्यरत सशस्त्र प्रहरी निरीक्षक खगेन्द्र चापागाईंविरुद्ध

सम्बन्धित सामग्री

११ हजार रुपैयाँ घुस लिएको आरोपमा कम्प्युटर अपरेटरविरुद्ध मुद्दा दायर

काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रशासन कार्यालय पर्साका कम्प्युटर अपरेट सञ्जयप्रसाद यादवविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । रोक्का रहेको जग्गा फुकुवा गर्न सहजीकरण गरिदिने भन्दै यादवले सेवाग्राहीसँग रू ११ हजार बराबरको घुस लिएको पाइएको छ । आयोगले यादवलाई गत असोज ३१ मा कार्यालय परिसरबाटै पक्राउ गरेको थियो । आयोगका अनुसार […]

११ हजार रुपैयाँ घुस लिएको आरोपमा मुद्दा दायर

२२ पुस, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ११ हजार रुपैयाँ घुस लिएको आरोपमा जिल्ला प्रशासन कार्यालय, पर्साका कम्प्युटर अपरेटर संजयप्रसाद यादवविरुद्ध मुद्दा दायर गरेको छ । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौडाबाट खटिई गएको टोलीले असोज ३१ गते ५ हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा रंगेहात पक्राउ गरेको अख्तियारको दाबी  छ । अख्तियारका […]

घुस लिएको आरोपमा विद्यालयका अध्यक्ष र प्रधानाध्यापकविरुद्ध मुद्दा दायर

महोत्तरी– महोत्तरी एकडाराका प्रधानाध्यापक रामदिनेश मण्डल र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोद पासमानले घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर भएको छ । श्री मावि एकडारामा कार्यरत दुवै जना सेवाग्राहीसँग ५० हजार घुस लिएको आरोपमा १९  जेठमा पक्राउ परेका थिए । उक्त रकम घुस नै भएको अख्तियारले पुष्टि गरेको हो । […]

घुस लिएको आरोपमा अमिनविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता

नापी कार्यालय, भैरहवामा कार्यरत अमिन टेकबहादुर रायमाझीविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ। रायमाझीले सेवाग्राहीबाट ३० हजार रुपैयाँ घुस लिएको पुष्टि भएसँगै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार उनीविरुद्ध विशेष अदालतमा...

सर्वेक्षक र अमिन विरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा सर्वेक्षक विनोद के.सी. र अमिन प्रकाश राज भट्टविरुद्ध विशेष अदालत काठमाडौँमा सोमबार मुद्दा दायर गरेको छ । जग्गाको हालसाबिक गर्ने क्रममा एक लाख रुपैयाँ घुस लिएको भन्दै नापी कार्यालय, चाबहिल १ नं. नापी टोली, बुढानीलकण्ठमा कार्यरत सर्वेक्षक के.सी. र अमिन भट्टविरुद्ध मुद्दा दायर गरिएको आयोगका प्रवक्ता […]

प्रहरी नायव निरीक्षक महतोविरुद्ध मुद्दा दायर

विपद् व्यवस्थापन गुल्म बागलुङमा कार्यरत महतोविरुद्ध घुस लिएको आरोपमा भ्रष्टाचारको मुद्दा दायर गरिएको हो।...

घुस लिएको आरोपमा वडाध्यक्ष र वडा सदस्यविरुद्ध मुद्दा दायर

काठमाडौँ । घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्याङ्जा जिल्ला, भिरकोट नगरपालिका वडा नं. ९ का वडाध्यक्ष र वडा सदस्यविरुद्ध विशेष अदालत काठमाडौँमा बिहीबार मुद्दा दायर गरेको छ । नागरिकता बनाई दिन्छु भन्दै सेवाग्राहीसँग घुस लिएको आरोपमा अख्तियारले दुवैजनाविरुद्ध मुद्दा दायर गरेको हो । घुसबापतको रकम सेवाग्राहीलाई नै फिर्ता दिलाई पाउन साथै वडाध्यक्ष गुरुङले […]

घुस लिएको आरोपमा सवइन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा

२ भदौ, काठमाडौं । घुस लिएको आरोपमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण ओखलढुंगामा कार्यरत सवइन्जिनियर राजन पासवानविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ । भूकम्पबाट क्षतिग्रस्त घर पुनर्निर्माणको तेस्रो किस्ता भुक्तानी पास गरिदिए बापत सेवाग्राहीसँग ३० हजार घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध मुद्दा दायर गरेको हो । आयोगका अनुसार विशेष सूचनाको आधारमा सेवाग्राहीसँग […]

आन्तरिक राजस्व कार्यालय धनुषाका कर अधिकृतविरुद्ध मुद्दा दायर

जनकपुरधाम : आन्तरिक राजस्व कार्यालय धनुषाका कर अधिकृतविरुद्ध घुस लिएको आरोपमा मुद्दा दायर गरिएको छ।अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासले जनाए अनुसार आन्तरिक राजस्व कार्यालय धनुषामा कार्यरत कर अधिकृत रमेश ढकालविरुद्ध विशेष अदालत काठमाडौंमा बिहीबार मुद्दा दायर भएको छ।ढकालले सेवाग्राहीसँग अन्तःशुल्क समायोजनको रकम फिर्ता गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग १ लाख ५० हजार रुपैयाँ घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध बिहीबार मुद्दा दायर गरेको बताइएको छ।आयोगका प्रवक्त