केन्द्र, ७ प्रदेश र ७७ वटै जिल्लामा ‘निर्वाचन सेल’

काठमाडौं । सरकारले आगामी ४ मंसिरका लागि प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन मिति तोकेपछि नेपाल प्रहरीले सुरक्षाका लागि रणनीति बनाउन आन्तरिक तयारी थालेको छ । निर्वाचन मिति तय गरिएलगत्तै सुरक्षा तयारी अघि बढाएको प्रहरी प्रधान कार्यालयले ‘सुरक्षा योजना’ बनाउन केन्द्रीय तहदेखि प्रदेश र जिल्लामा निर्वाचन सेलको ‘मोडालिटी’ बनाएको हो । चुनावी सुरक्षा रणनीति नेपाल […] The post केन्द्र, ७ प्रदेश र ७७ वटै जिल्लामा ‘निर्वाचन सेल’ appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

सम्बन्धित सामग्री

पाँच दिन मदिरा कारोबार निषेध

मोरङमा मङ्सिर १ गतेदेखि ५ गतेसम्म मादक पदार्थ बेचबिखन, ओसारपसार र सेवनजस्ता कार्य निषेध गरिएको छ। जिल्ला प्रशासन कार्यालय मोरङले प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनलक्षित गर्दै मदिराजन्य वस्तुको बिक्री, वितरण, सेवन तथा ओसारपसारमा रोक लगाएको हो। मोरङका प्रमुख जिल्ला अधिकारी कोषराज दाहालले निर्वाचनको समयलाई निष्पक्ष, मर्यादित र भयरहित वातावरण सिर्जना गर्न सुरक्षा व्यवस्थापन निर्देशिका २०७८ को दफा ६ (थ), गृह मन्त्रालय (निर्वाचन सेल) असोज १२ गतेको परिपत्र तथा जिल्ला सुरक्षा समिति मोरङको कात्तिक २७ गतेको निर्णयबमोजिम रोक लगाइएको जानकारी दिनुभयो । मङ्सिर १ गते राति १२ बजेदेखि मङ्सिर ५ गते राति १२ बजेसम्म पूर्ण निषेध गरिएको र कसैले कहीँकतै बिक्री गरेको पाइएमा कानुनअनुसार कारबाही गरिने जारी सूचनामा उल्लेख छ।

लुम्बिनीमा प्रदेश कमान्ड पोस्ट निर्वाचन सेल गठन

रूपन्देही । निर्वाचनलाई शान्ति र भयरहित बनाउन अतिसंवेदनशील क्षेत्रमा थप सुरक्षा व्यवस्था गर्ने निष्कर्षसहित लुम्बिनी प्रदेशस्तरीय सुरक्षा गोष्ठी सकिएको छ । त्यसका लागि जिल्ला सुरक्षा संयन्त्रले आवश्यक सुरक्षा योजना बनाउने र अपुग सुरक्षाकर्मी प्रदेशमा माग गर्ने बताइएको छ । निर्वाचन सुरक्षा अवस्था बुझ्ने र थप सुरक्षा रणनीति अपनाउने योजनासहित गृह मन्त्रालय र प्रदेशको आन्तरिक मामिला, […]

प्रहरीका निर्वाचन सेल प्रमुखकाे सरुवा, थापाकाे ठाउँमा कुँवर

काठमाडौं । सरकारले नेपाल प्रहरीका अतिरिक्त महानिरिक्षक सहकुल थापाको सरुवा गरेको छ। सोमबारको क्याबिनेट बैठकले थापालाई प्रहरी एकेडेमीमा सरुवा गरेको हो। थापा प्रहरीको केन्द्रीय निर्वाचन सेल प्रमुख थिए। प्रहरी एकेडेमीका प्रमुख रहने एआईजी रिक्त रहेको थियो। यसअघि प्रहरी प्रधान कार्यालयले आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि कार्य विभाग प्रमुख रहेका थापालाई केन्द्रीय निर्वाचन […]

केन्द्र, ७ प्रदेश र ७७ वटै जिल्लामा ‘निर्वाचन सेल’

काठमाडौं, साउन २४। सरकारले आगामी ४ मंसिरका लागि प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन मिति तोकेपछि नेपाल प्रहरीले सुरक्षाका लागि रणनीति बनाउन आन्तरिक तयारी थालेको छ । निर्वाचन मिति तय गरिएलगत्तै सुरक्षा तयारी अघि बढाएको प्रहरी प्रधान कार्यालयले ‘सुरक्षा योजना’ बनाउन केन्द्रीय तहदेखि प्रदेश र जिल्लामा निर्वाचन सेलको ‘मोडालिटी’ बनाएको हो । नेपाल प्रहरी केन्द्रीय […]

निर्वाचन तयारी : केन्द्रीय निर्वाचन सेलको जिम्मा एआईजी थापालाई

काठमाडौं । आगामी संघीय तथा प्रदेश निर्वाचनका लागि नेपाल प्रहरीको केन्द्रीय निर्वाचन सेलको जिम्मेवारी अतिरिक्त महानिरिक्षक–एआईजी सहकुल थापालाई दिइएको छ । थापाले यसअघि स्थानीय निर्वाचनमा पनि केन्द्रीय निर्वाचन सेलको नेतृत्व गरेका थिए । संघीय तथा प्रदेश निर्वाचन मंसिर ४ गते हुँदैछ । प्रहरी प्रधान कार्यालयले सोमबार देशभरका जिल्ला युनिटहरुलाई सर्कुलर गर्दै निर्वाचन सेल गठन गरेर […]

एआईजी सहकुल थापाको नेतृत्वमा केन्द्रीय निर्वाचन सेल गठन

नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) सहकुल थापाको नेतृत्वमा केन्द्रीय निर्वाचन सेल गठन गरिएको छ । २०७९ मंसिरमा हुने निर्वाचनका लागि कार्य विभागका प्रमुख एआईजी थापाको नेतृत्वमा केन्द्रीय निर्वाचन सेल गठन गरिएको प्रहरी प्रवक्ता (डीआईजी) टेकप्रसाद राईले रातोपाटीलाई बताए ।मन्त्रिपरिषद्ले मंसिर ४ मा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन निर्वाचनको मिति घोषणा गरेको छ । २०७९ मंसिरमा हुने निर्वाचनका लागी प्रहरी प्रधान कार्यालयले प्रदेश र जिल्ला निर्वाचन सेल गठन गर्न देशभर सर्कुलर गरेको छ ।प्रहरी हेडक