मोरङ - प्रदेश १ को सामाजिक विकास मन्त्रालयले लकडाउनको अवधिमा सामाजिक सुरक्षा अन्तर्गत अपांगता शीर्षकमा १ करोड १० लाख रुपैयाँ रुपैयाँ खर्च गरेको छ ।
सामाजिक विकास मन्त्रालयको संरक्षण विषयगत क्षेत्र समूहको गठन र बैठकले विपदका बेला महिला बालबालिका, अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिक तथा यौनिक तथा लैंङ्गिक ...