बाढीका कारण जोखिममा रहेको सिन्धुपाल्चोकको मेलम्ची–११ स्थित दुवाचौर जाने पुल । गत असार १ गते आएको बाढीपछि यो पुल पाँचपोखरी, हेलम्बु, इन्द्रावती र मेलम्चीवासीको आवतजावतमा एक मात्र विकल्पको रुपमा रहेको छ । तस्वीर : रासस
डडेल्धुरा । डडेल्धुराको आलिताल मोटरेबल पुल एक बर्ष नबित्दै जोखिममा परेको छ । एक वर्ष अघि सञ्चालनमा आएको पुल वर्षातको भेलले गर्दा जोखिममा परेको हो । आलिताल गाउँपालिकाको केन्द्र, मुख्य बजार सँगै वडा नम्बर ४, ६, ७ र ८ को बस्तीलाई वडा नम्बर ५ र गाउँपालिका कार्यालय सहित स्थानीय सरकारसँग जोडने पुल गएको वर्षातले जोखिममा […]
काठमाडौँ,२४ असोज । हेलम्बु राजमार्गअन्तर्गत इन्द्रावती नदीमा रहेका पुल अवैधरूपमा गिट्टी र बालुवा निकाल्ने गरेकाले जोखिममा परेका छन् । सडक जोड्ने पक्की पुल तथा झोलुङ्गे पुल रहेको स्थानदेखि पाँच सय मिटरभित्रको दायाँबायाँका ठाउँमा गिट्टी र बालुवा झिक्न नपाउने कानूनी प्रावधान रहे पनि हालसम्म सम्बन्धित निकाय मौन रहेकाले एक दर्जन पुल जोखिममा परेको सिपाघाटका किशोर विद्याधरले […]
काठमाडाैं । कैलाली र कञ्चनपुर जिल्ला जोड्ने मोहना नदीमा बनेको झोलुङ्गे पुल जोखिममा परेको छ । कैलालीको धनगढी उपमहानगरपालिका–१३, श्रीलंका र कञ्चनपुरको कृष्णपुर नगरपालिका–८ मजगाइ जोड्ने पुल मोहना नदीमा आएको बाढीको कटानले उच्च जोखिममा परेको हो । मजगाइका स्थानीय रामु कुश्मीका अनुसार केही साता अघि आएको बाढीले जोखिममा परेको पुल पुनः निरन्तरको वर्षापछिकोे बाढीले बग्ने […]
कैलाली र कञ्चनपुर जिल्ला जोड्ने मोहना नदीमा बनेको झोलुङ्गे पुल जोखिममा परेको छ । कैलालीको धनगढी उपमहानगरपालिका–१३, श्रीलंका र कञ्चनपुरको कृष्णपुर नगरपालिका–८ मजगाइ जोड्ने पुल मोहना नदीमा आएको बाढीको कटानले उच्च जोखिममा परेको हो ।मजगाइका स्थानीय रामु कुश्मीका अनुसार केही साताअघि आएको बाढीले जोखिममा परेको पुल पुनः निरन्तरको वर्षापछि आएको बाढीले बग्ने अवस्थामा पुगेको हो ।निरन्तरको कटानले पुलको पिलर र नदीको धारबीचको दुरी डेढ मिटरमात्र रहेको बताउँदै उनले समयमा पुल जोगाउन नसकिए आवातजावत नै
कर्णाली नदीले बर्दियातर्फ कटान तीव्र पारेपछि सत्ती पुल, बर्दियाको राजापुर र टीकापुर–८ स्थित श्रीलङ्का गाउँ जोखिममा रहेका छन् । कैलाली र बर्दिया जोड्ने सत्ती पुलको बर्दियातर्फ कटान भएपछि पुल र बस्ती जोखिममा परेको हो । पुलको उत्तरपट्टि करिब २० मिटर माथि गरिएको तटबन्ध भत्किएको र ड्याम भासिएर भत्कन थालेको छ । सत्ती पुल निर्माण भएदेखि नै जोखिममा रहेको बताइएको छ ।हरेक वर्ष बर्दियातर्फ भत्कँदै गएको नदीको भङ्गालो छिर्ने बर्दियातर्फ छिर्ने जोखिम बढेको छ । बर्दियातर्फ नदीको भङ्गालो
अवैध रूपमा बालुवा उत्खनन् गर्दा जुम्ला हुँदै मनाङ–मुस्ताङ जोड्ने पक्की पुल जोखिममा परेको छ । दर्जनौं स्थानीयले दैनिक पुल आसपासको क्षेत्रमा धमाधम बालुवा उत्खनन् गर्न थालेपछि पुल जोखिममा परेको हो । साउन–भदौमा पानी बढेर नदी कटान गर्ने त छँदै छ । त्यसैमाथि स्थानीयले दैनिक बालुवा उत्खनन् गर्दा पुल जोखिममा परेको सडक डिभिजन जुम्लाका प्रमुख लीलाबहादुर […]
काठमाडौँ – इन्द्रावति नदीमा आएको बाढीका कारण मेलम्ची नगरपालिका ११ बाहुनेपाटीमा रहेको पक्की पुल पनि जोखिममा परेको छ। शनिबार रातिदेखि आएको बाढीका कारण अहिलेसम्म सुरक्षित मानिएको बाहुनेपाटी पुल पनि जोखिममा परेको स्थानीयले बताएका छन्। दिउँसो १२ बजेसम्म पुल बचाउनका लागि जलपादेवी माध्यामिक विद्यालयतर्फ गरिएकाे तटबन्ध बगाएको छ। उक्त तटबन्ध बगाएसँगै बाहुनेपाटी बजारतर्फ रहेको पुलको भागमा […]
–नवीन लामिछानेलगातारको अविरल वर्षाले मर्स्याङ्दी नदीमा रहेको पुल उच्च जोखिममा परेको छ । जिल्लाको माथिल्लो मनाङ जोड्ने एकमात्र चामे झोलुङ्गे पुल जोखिममा परेको छ । चामे गाउँपालिका–४ र ५ जोड्ने सो पुल मर्स्याङ्दी नदीमा आएको बाढीले धार काट्दै लगेपछि जोखिममा परेको सो गाउँपालिकाका सूचना अधिकारी लक्ष्मण गौलीले जानकारी दिए ।उनले भने, “जिल्लाको चामे ४ र ५ जोड्ने झोलुङ्गे पुल उच्च जोखिममा रहेको छ । गत जेठ ३१ गतेदेखि परेको अविरल वर्षापछि मर्स्याङ्दी नदीमा बाढी आएको छ । नदीको वहाव अझ
मनाङ/ लगातारको अविरल वर्षाले मस्र्याङ्दी नदीमा रहेको पुल उच्च जोखिममा परेको छ । जिल्लाको माथिल्लो मनाङ जोड्ने एकमात्र चामे झोलुङ्गे पुल जोखिममा परेको छ ।
अबिरल वर्षापछिको बाढीका कारण सिन्धुपाल्चोकको इन्द्रावती गउँपालिकास्थित सीताघाट पुल जोखिममा परेको छ ।
खोलामा पानीको बहाव अप्रत्यासित रूपमा बढेका कारण सीता घाटको पुल जोखिममा परेको गाउँपालिका अध्यक्ष वंशलाल तामाङले जानकारी दिए ।
हेलम्बु गाउँपालिकामा पछिल्लो दुई तीन दिनदेखि लगातार भएको वर्षाका कारण मेलम्ची खानेपानी आयोजनाको मुख्य खोलामा बाढी आएको उनले बताए ।
‘हिजो दिउँसो तीन बजे मेलम्ची खोला पहिरोले पुरेपछि खोला थुनिएर बाढीले ठूलो आकार लिएको थियो,’ अध्यक्ष तामाङले भने, ‘त्यस पछि इन्द्रावती ...