काठमाडौं: कर्णाली प्रदेशमा एमालेका ४ जना सदस्यले पार्टीको ह्विप उल्लंघन गर्दै ‘फ्लोर क्रस’ गरेपछि राजनीतिमा कम्पन आयो। संसदमै उपस्थित भएर अर्का दलका पक्षमा मत हाल्नुले सामान्य अवस्थाका चित्रण गर्दैन। केन्द्रमा नयाँ सत्ता समीकरणको कसरत चलिरहँदा अंक गणितमा ‘फ्लोर क्रस’ले विशेष अर्थ राख्छ।
एकातिर अहिले प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो बहुमत…