जनकपुरधाम- पूर्वराष्ट्रपति डा. रामवरण यादवले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक पारित नगर्नु भनेको असंवैधानिक कदम रहेको बताएका छन् ।
बुधबार जनकपुरधामको सरस्वती नमुना माध्यमिक विद्यालयको भवन निर्माणको शिलान्यास गर्दै पूर्वराष्ट्रपति डा. यादवले भने, 'संसद्बाट दोश्रोपटक पारित भएका विधेयक र...