काठमाडौं । एनसेल आजियाटा लिमिटेडले फागु पूर्णिमाको अवसरमा मोबाइल डेटा सबैभन्दा सस्तो बनाउँदै 'गजबको दैनिक जीबी प्याक' अन्तर्गत नयाँ डेटा प्याकहरू ल्याएको छ । यसका साथै कम्पनीले दैनिक जीबी डेटा प्याक अन्तर्गत संचालनमा रहेका प्याकहरूमा पनि भोल्युम बढाएको छ ।
ग्राहकले अब करसहित मात्र रु १२९ मा ७ जीबी अल टाइम डेटा प्याकको...