राप्रपाको महाधिवेशन ११–१३ मंसिरमा, यस्तो छ कार्यतालिका

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशनको राष्ट्रिय महाधिवेशन मंसिरमा हुने भएको छ । अध्यक्षत्रय कमल थापा, पशुपति शम्शेर जबरा र प्रकाशचन्द्र लोहनीको उपस्थितिमा बिहीबार बसेको केन्द्रीय विशेष समिति बैठकले पार्टीको केन्द्रीय महाधिवेशन ११–१३ मंसिरमा राजधानी काठमाडौंमा गर्ने निर्णय गरेको हो । बैठकले महाधिवेशनको तयारीअन्तर्गत सक्रिय सदस्य बनाउने अवधि १५ कात्तिकसम्म बढाउने निर्णय गरेको छ […]

सम्बन्धित सामग्री

राप्रपाको महाधिवेशन प्रतिनिधिमा विवाद, निर्वाचन कार्यक्रम प्रभावित

राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन प्रतिनिधिको नाममा विवाद भएपछि निर्वाचन कार्यतालिका प्रभावित भएको छ ।

भृकुटीमण्डपमा राप्रपाको महाधिवेशन सुरु

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महाधिवेशन सुरु भएको छ। राप्रपाको महाधिवेशन बुधबारदेखि भृकुटीमण्डपमा काठमाडौँमा सुरु भई शुक्रबार सकिने कार्यतालिका छ। महाधिवेशनमा देश तथा विदेश गरी करिब ४ हजार ५ सय ६० जना प्रतिनिधिहरू सहभागी हुने बताइएको छ ।

राप्रपाको महाधिवेशन ५ दिन पर धकेलियाे

महाधिवेशनको तयारी नपुगेको भन्दै पूर्व निर्धारित कार्यतालिका हेरफेर गरेर ५ दिन पर सारिएको राप्रपा नेता राजाराम श्रेष्ठले ईमेजखबरलाई जानकारी दिनुभयो ।

राप्रपाको महाधिवेशन प्रतिनिधिको निर्वाचन कार्यतालिका परिमार्जित

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशन प्रतिनिधिको निर्वाचन मंसिर ३ देखि ५ गतेसम्म हुनेगरि कार्यतालिका परिमार्जन गरिएको छ ।

राप्रपाको महाधिवेशन कार्यतालिका परिवर्तन गर्ने निर्णय

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय सचिवालय कार्यव्यवस्था समितिको बैठकले पार्टी महाधिवेशनको पूर्व निर्धारित तालिकामा परिवर्तन गरेको छ ।बैठकले पार्टीको महाधिवेशन जेठ २२–२५ सम्म गर्ने निर्णय गरेको छ । सक्रिय सदस्यता वितरण र स्थानीय तहको अधिवेशन वैशाख मसान्तसम्म गर्ने निर्णय राप्रपाले गरेको छ ।प्रदेश अधिवेशन जेठ ७ गतेभ...