काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनको राष्ट्रिय महाधिवेशन मंसिरमा हुने भएको छ । अध्यक्षत्रय कमल थापा, पशुपति शम्शेर जबरा र प्रकाशचन्द्र लोहनीको उपस्थितिमा बिहीबार बसेको केन्द्रीय विशेष समिति बैठकले पार्टीको केन्द्रीय महाधिवेशन ११-१३ मंसिरमा राजधानी काठमाडौंमा गर्ने निर्णय गरेको हो । बैठकले महाधिवेशनको तयारीअन्तर्गत सक्रिय सदस्य बनाउने अवधि १५ कात्तिकसम्म बढाउने निर्णय गरेको छ । त्यसैगरी केन्द्रीय […]
The post राप्रपाको महाधिवेशन ११-१३ मंसिरमा : यस्तो छ कार्यतालिका, तयारीका लागि ९ वटा समिति गठन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.