राप्रपाको महाधिवेशन कार्यतालिका परिवर्तन गर्ने निर्णय

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय सचिवालय कार्यव्यवस्था समितिको बैठकले पार्टी महाधिवेशनको पूर्व निर्धारित तालिकामा परिवर्तन गरेको छ ।बैठकले पार्टीको महाधिवेशन जेठ २२–२५ सम्म गर्ने निर्णय गरेको छ । सक्रिय सदस्यता वितरण र स्थानीय तहको अधिवेशन वैशाख मसान्तसम्म गर्ने निर्णय राप्रपाले गरेको छ ।प्रदेश अधिवेशन जेठ ७ गतेभ...