बैंकिङ कसुर आरोपमा समातिए निर्माण व्यवसायी तेण्डी शेर्पा, एक करोड ६७ लाखको चेक बाउन्स

काठमाडौं। कञ्चनजङ्घा निर्माण कम्पनीका प्रमुख तथा निर्माण व्यवसायी तेण्डी शेर्पा पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले उनलाई बैंकिङ कसुरमा

सम्बन्धित सामग्री

बैंकिङ कसुर मुद्दामा व्यवसायी तेण्डी शेर्पा पक्राउ

रामेछापको बाम्ती घर भएका शेर्पा कञ्चनजंघा निर्माण सेवाका सञ्चालक हुन् । १ करोड ६७ लाखको चेक बाउन्स भएपछि उनी पक्राउ परेका हुन् ।

निर्माण व्यवसायी तेण्डी शेर्पा पक्राउ

निर्माण व्यवसायी तेण्डी शेर्पालाई प्रहरीले पक्राउ गरेको छ । रामेछापको बाम्ती घर भएका शेर्पा कञ्चनजङ्घा निर्माण सेवाका प्रोप्राइटर हुन् । बैंकिङ कसुर मुद्दामा शेर्पालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए ।उनले दिएको १ करोड ६७ लाखको चेक बाउन्स भएको छ । ६३ वर्षीय शेर्पालाई महानगरीय प्रहरी परिसर, टेकुको हिरासतमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।