भनिन्छ, मानिसको जीवन.भएसम्मको संसार । जीवन नभए संसारै शून्य । यो भनाइलाई सत्य मान्ने हो भने संसारमा मानिस जीवित रहन पहिले जीवनलाई बचाउन जरुरी हुन्छ । यो भनेको आफू संसारमा जीवित रहनका लागि जीउने जीवन पद्धति जान्नुपर्छ, बुझ्नुपर्छ । सुत्ने, उठ्ने र खाने तरिका ठीक हुनुपर्छ । सकारात्मक सोच बनाउनुपर्छ । अनिमात्र मानिस निरोगी र ...