सीजीले ल्याउने भयो १६० सीसीको नयाँ मोटरसाइकल, कति पर्ला मूल्य ?

काठमाडौं । सीजी मोटर्सले हिरोको नयाँ १६० सीसी क्षमताको मोटरसाइकल नेपाल ल्याउने भएको छ । कम्पनीले हिरो एक्स्ट्रीम १६० आर फोर भी मोडल नेपाल ल्याउन लागेको हो । आगामी मंगलबारबाट आयोजना हुने नाडा अटो शो २०२४ मा हिरो एक्स्ट्रीम १६० आर सार्वजनिक हुने भएको हो । कम्पनीले एक्स्ट्रीम १६० आर फोर भीको मूल्य भने बाहिर […]