नेपाल आयो ‘यामाहा आर-१५’को प्रतिस्पर्धी

काठमाडौं । नेपाली बजारमा चर्चित यामाहाको १५५ सीसी स्पोर्टस् मोटरसाइकल आर-१५ को नयाँ प्रतिस्पर्धी नेपाल आएको छ । सिजी मोटर्सले आर-१५ को प्रतिस्पर्धी करिज्मा एक्सएमआर २१० नेपाल ल्याएको हो । कम्पनीले नाडा अटो शो २०२४ मा एक्सएमआर २१० प्रदर्शन गरेको थियो । अहिले कम्पनीले यसको बुकिङ लिइरहेको छ । हिरोको लेजेन्ड्री मोटरसाइकल करिज्मा बन्द भएसँगै […]