व्यावसायिक केराखेतीमा डढुवा र गबारोको प्रकोप

यहाँ व्यावसायिकरूपमा लगाइएको केराखेतीमा रोग र किराको प्रकोप देखिन थालेको छ । बेनी नगरपालिका–२ ज्यामरुककोटस्थित खबरा, बगरफाँट, मङ्गला र मालिकाका विभिन्न स्थानमा गरिएको केराखेतीमा डढुवा, गबारो र खपटे घुन नामक रोगको प्रकोप देखिएको हो ।

सम्बन्धित सामग्री

शीतलहरले गोलभेडामा डढुवा रोगको प्रकोप, किसान चिन्तित

सर्लाही : सर्लाहीको उत्तरी क्षेत्रमा सयौँ बिघामा लगाएको गोलभेडाको बोट डढुवा रोगले मर्न थालेपछि किसान चिन्तित भएका छन्। केही दिनदेखि चलेको शीतलहरका कारण डढुवा रोगको प्रकोपले गोलभेडाका बिरुवा मर्ने र फल कुहिन थालेपछि किसान चिन्तित भएका हुन्।जिल्लाको हरिवन, अत्रौली, सासापुर, लालबन्दी, घुर्कौली, नवलपुर पत्थरकोट, रानीगञ्ज, घारीबथान लगायतको स्थानमा व्यावसायिक गोलभेडा खेती हुने गर्छ। बिहान र बेलुकाको समयमा कठ्यांग्रिदो चिसो र वर्षाझैं परेको शीत (तुषारो) ले गोलभेडा कुहिन थालेको छ।‘ठण्डीले सबै बिरु

शीतलहरले गोलभेडामा डढुवा रोगको प्रकोप

सर्लाही : सर्लाहीको उत्तरी भेगमा गोलभेडा डढुवा रोगले मर्न थालेपछि किसान चिन्तित भएका छन्। एक सातादेखि चलेको शीतलहरका कारण डढुवा रोगको प्रकोपले गोलभेडाका बिरुवा मर्ने र फल कुहिन थालेपछि किसान चिन्तित भएका हुन्।जिल्लाको कर्मैया, हरिवन, अत्रौली, सासापुर, लालबन्दी, घुर्कौली, नवलपुर पत्थरकोट, रानीगञ्ज, घारीबथानलगायतका ठाउँमा व्यावसायिक गोलभेडा खेती हुने गर्छ। बिहान र बेलुकाको समयमा कठ्याङ्ग्रिदो चिसो र तुषारोले  गोलभेडा कुहिन थालेको छ।‘सबै बिरुवा डढुवा रोगले मर्दै छ, गोलभेडा कुहिन थालेको छ

करापुटार– डढुवा सडकखण्ड ढलान हुँदै

लमजुङ । करापुटार–डढुवा–साल्मे भञ्ज्याङ सडकखण्ड अन्तर्गत करापुटार –डढुवा सडकखण्ड ढलान गरिने भएको छ । मध्यनेपाल नगरपालिका र क्व्होलासोथर गाउँपालिका जोड्ने यस सडकखण्ड अन्तर्गत नगरपालिकाको वडा नं ७ करापुटारदेखि वडा नं ८ डढुवासम्मको ९ किलोमिटर सडक  ढलान गर्न लागिएको हो । गण्डकी प्रदेश सरकारको ३१ करोड २३ लाख ३० हजार २६९ रुपैयाँ लागतमा ढलान गर्न लागिएको पूर्वाधार विकास कार्यालयले जानकारी दिएको छ । रासस

हिउँदे आलु खेतीमा पछौटे डढुवा रोगको प्रकोप

‘अधिंकाश किसानले लगाएको आलुमा मौसम परिवर्तन भए संगै डढुवाको प्रकोप फैलिएको हो’, उनले भनिन्, ‘डढुवा रोगबाट हुने क्षतिको क्रम हरेक वर्ष बिकराल रूपमा बढी रहेको छ, हामी किसानहरुको मेहनत माटोमा बगेर जाने भयो।’ मेहनत गरेर लगाएको बाली सखाप भएपछि किसानहरु चिन्तित...

केरामा डढुवा र गबारो रोगको प्रकोप

म्याग्दी : म्याग्दीमा व्यावसायिक रुपमा लगाइएको केरा खेतीमा रोगको प्रकोप देखिन थालेको छ। बेनी नगरपालिका–२, ज्यामरुककोटस्थित खबरा, बगरफाँट, मंगला र मालिका गाउँपालिकाको विभिन्न स्थानमा खेती गरिएको केरामा डढुवा, गबारो र खपटे घुन नामक रोगको प्रकोप देखिएको हो।केरामा रोगको प्रकोप देखिएपछि कृषकहरु चिन्तित भएका छन्। खबरा गाउँमा खपटे घुनले केराका बोट सुक्न थालेका छन्। करिब १५ रोपनीको जग्गामा व्यावसायिक केरा खेती गरेका खबराका राजकुमार घिमिरेले रोगको प्रकोप देखिएपछि समस्या भएको बताए। उनले डढुवा, गबारो

अलैंचीमा डढुवा लाग्यो, किसान चिन्तित

बागलुङको जैमिनी नगरपालिका–२ दमेकमा व्यावसायिकरूपमा लगाइएको अलैँचीमा डढुवा रोग लागेपछि किसान चिन्तित छन् । डढुवा रोगका कारण बारीभरिका अलैँचीका बोट सुकेपछि किसान चिन्तित बनेका हुन् ।धान, मकै, कोदो रोप्न छोडेर नगदे बालीका रूपमा लगाइएको अलैँची खेतीमा समेत मासिने गरी रोग लागेको हो । बोटमा रोग लागेपछि त्यसबाट हुने उत्पादन शून्यमा झर्ने किसानको भनाइ छ ।  जैमिनी–२ र ३ मा गरी अलैँचीका दुई वटा पकेट क्षेत्र बनाइएको थियो । स्थानीय वेद छन्त्यालले दुईवटै क्षेत्रमा रहेको अलैँची सुक्दै गए

अलैँचीमा डढुवा लाग्यो, किसान चिन्तित

बागलुङको जैमिनी नगरपालिका–२ दमेकमा व्यावसायिकरूपमा लगाइएको अलैँचीमा डढुवा रोग लागेपछि किसान चिन्तित छन् । डढुवा रोगका कारण बारीभरिका अलैँचीका बोट सुकेपछि किसान चिन्तित बनेका हुन् । धान, मकै, कोदो रोप्न छोडेर नगदे ...

अलैँचीमा डढुवा रोग लाग्दा इलामका कृषक चिन्तित

प्रकाश नेपालइलाम, असाउ १ । अलैँचीमा रोग लागेपछि इलामका कृषक चिन्तित भएका छन् । डढुवा रोग लागेर अलैँची मासिन थालेपछि कृषक चिन्तित भएका हुन् । अलैंची खेतीमा हौसिएका इलामका कृषक अलैँचीमा रोग लागेर सखाप हुन थालेपछि चिन्तित भएका छन् । कालो सुनको उपमा पाएको अलैँची पछिल्लो समय इलाममा मासिने क्रममा रहेकोे छ । दुई वर्ष […]

धान मर्न थालेपछि कृषक चिन्तित

काभ्रे । रोपेको १५ दिनमा नै डढुवा लागेर धान मर्न थालेपछि काभ्रे पनौतीका कृषक चिन्तित भएका छन् । खोपासी फाँटमा लगाइएको एक्ले धान, मनसुनी खुमल चार, ताइचिन जस्ता अधिकांश धानमालाई जस्तो देखिने किरा, सेतो पुतली, अन्य आँखाले नदेखिने किराहरुले बोट खाएको कृषकको गुनासो छ । कहिले पानी समयमा नपर्ने, कहिले बिउ नपाइने र कहिले मल […]

डडेल्धुरामा लगाएको आलु खेतीमा डढुवा रोगको प्रकोप

डडेल्धुरा : डडेल्धुराको परशुराम नगरपालिकामा किसानले लगाएको आलु खेती सखाप हुन थालेको छ। डढुवा रोगका कारण यस वर्षको हिउँदे आलु खेती सखाप हुन थालेको हो। नगरपालिका-११ सिमलवण्ड र वडा नम्बर १ सलौन लगायतका विभिन्न वडामा लगाएको आलुमा डढुवा रोगको प्रकोप बढेको किसान बताउँछन्। डढुवाका कारण यसअघि फूल फुल्न नपाउँदै आलु ...