नेपालगञ्ज – लामो समयपछि नेपालगञ्जमा कोरोनाबाट एकजनाको मृत्यु भएको छ। नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १८ का ३१ वर्षीय पुरुषको भेरी अस्पतालमा मृत्यु भएको हो । केही दिनयता बाहिरी जिल्लाबाट नेपालगञ्जमा उपचार गराउन आउने बिरामीको मृत्यु भए पनि नेपालगञ्जका कोहीको मृत्यु भएको थिएन । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र, बाँकेका अनुसार, साउन २१ गते पीसीआर गरिएका […]