काठमाडौं । सत्ता गठबन्धन घटक नेपाली कांग्रेसले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटको पक्षमा मतदान गर्न आफ्ना सांसदहरूलाई ह्वीप जारी गरेको छ । कांग्रेस प्रमुख सचेतक रमेश लेखकले बजेट निर्णयार्थ पेश हुने बैठकमा अनिवार्य उपस्थित हुन, बजेटको पक्षमा मतदान गर्न र तटस्थ नरहन पार्टीका सांसदहरूलाई ह्वीप जारी गरेका छन् । भोलि बिहान ११ बजे बस्ने […]