पर्वत : विश्वव्यापी ‘माटो जोगाऔँ अभियान’को नेतृत्वमा कास्कीको पोखरा महानगरपालिकाका विद्यार्थीहरूले प्रधानमन्त्री शेरबहादुर देउवालाई एक हजारभन्दा धेरै पत्र पठाउने भएका छन्।विद्यालय र विश्वविद्यालय गरी पोखराका ३० वटा शैक्षिक संस्थाका विद्यार्थीले माटो जोगाउन सरकारी नीति निर्माण गर्न अनुरोध गर्दै प्रधानमन्त्री देउवालाई पत्र लेखिरहेका हुन्।पोखरा विश्वविद्यालय, पृथ्वीनारायण क्याम्पससहित पोखरामा रहेका सामुदायिक तथा संस्थागत विद्यालय पुगेर माटो जोगाऔँ सचेतना कार्यक्रमसहित प्र