पोखरेली भन्छन्ः ड्याम खोलेको बेला फेवातालको माटो निकाल (तस्बिर सहित)
ड्याम मर्मतका लागि यतिबेला फेवातालको जलाशय क्षेत्र घटाइएको छ । पानीको सतह घटेको यही मौकामा सुख्खा क्षेत्रको माटो निकाल्न सके तालको गहिराइ बढाउन सकिने विज्ञहरुले सुझाएका छन् ।
पर्वत : विश्वव्यापी ‘माटो जोगाऔँ अभियान’को नेतृत्वमा कास्कीको पोखरा महानगरपालिकाका विद्यार्थीहरूले प्रधानमन्त्री शेरबहादुर देउवालाई एक हजारभन्दा धेरै पत्र पठाउने भएका छन्।विद्यालय र विश्वविद्यालय गरी पोखराका ३० वटा शैक्षिक संस्थाका विद्यार्थीले माटो जोगाउन सरकारी नीति निर्माण गर्न अनुरोध गर्दै प्रधानमन्त्री देउवालाई पत्र लेखिरहेका हुन्।पोखरा विश्वविद्यालय, पृथ्वीनारायण क्याम्पससहित पोखरामा रहेका सामुदायिक तथा संस्थागत विद्यालय पुगेर माटो जोगाऔँ सचेतना कार्यक्रमसहित प्र
काठमाडाैं : मनसुन भित्रिएसँगै काठमाडौँ उपत्यकाभित्रका किसानहरूलाई धान रोप्ने चटारो बढेको छ। हामीले बुझेको काठमाडौँ उपत्यका धेरै उब्जनी हुने माटो भएको ठाउँ हो। बढ्दो शहरीकरणले धान फल्ने खेतमा घर ठडिएका छन्। तर उपत्यकाको काँठ क्षेत्रमा अझै खेतीयोग्य जमीन बाँकी छ।यिनै काँठ, ढाप र डोलहरूमा धान रोपाइँ सुरु भएको छ। उपत्यकाको अधिकांश क्षेत्रमा ताइचिन र मन्सुली (खुमल ४) धान लगाउने चलन छ। यसका साथै खुमल ११ र डोल क्षेत्रमा स्थानीय एक्ले धान लगाउने चलन छ।काठमाडौँमा प्रख्यात रहेको पोखर