प्रतिनिधिसभा बैठकको शून्य तथा विशेष समयमा बिहीबार सांसदहरुले विभिन्न समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।सांसद हृदयेश त्रिपाठीले किसानले मल नपाउनुले आफूलाई चिन्तित तुल्याएको बताए । उनले अहिलेको बजेट निबन्ध मात्रै भएको आरोप लगाए । यस्तो निबन्धले सरकारले हासिल गर्ने भनेको कृषि उत्पादनको लक्ष्य हासिल गर्न नसक्ने टिप्पणी उनले गरे ।सांसद डिला संग्रौलाले सरकार जिम्मेवारीप्रति […]