काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकता नपाएका नागरिकको समस्या समाधान भएको बताएका छन् । जन्मसिद्ध नागरिकका सन्तानले नागरिकता पाउने व्यवस्थासहितको नागरिकता विधेयक प्रतिनिधिसभाबाट पारित भएको भोलिपल्ट मधेस प्रदेश पुगेका दाहालले उक्त अभिव्यक्ति दिएका हुन् । सर्लाहीको वाग्मती नगरपालिकामा शनिबार आयोजित कार्यक्रममा दाहालले नागरिकता समस्याको समाधान गर्ने यसअघिको आफ्नो प्रतिबद्धता पूरा भएको […]