भारतबाट फर्किएकी महिलाको कोरोनाले मृत्यु

कोभिड–१९ (कोरोना भाइरस) संक्रमित रुकुम पश्चिममा एकजना महिलाको उपचारका क्रममा मृत्यु भएको छ।

सम्बन्धित सामग्री

विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या ५९ लाख नजिक

काठमाडौं– विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या ५९ लाख नजिक पुगेको छ। गत २४ घण्टामा ७ हजार ५ सय संक्रमितको मृत्युसँगै कोरोनाले विश्वभर ज्यान गुमाउनेको संख्या ५८ लाख ९९ हजार ८ सय ५० पुगेको हो। कोरोनाको तथ्याङ्क अद्यावधिक गर्दै आएको वल्डोमिटरका अनुसार२४ घण्टामा १५ लाख २७ हजार नयाँ संक्रमित थपिएसँगै कोरोना संक्रमण पुष्टि हुनेको संख्या ४२ करोड […]

कोरोनाले मृत्यु हुनेको संख्या साढे ५७ लाख नाघ्यो

काठमाडौं – विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या साढे ५७ लाखभन्दा धेरै भएको छ। पछिल्लो २४ घण्टामा ८ हजारभन्दा धेरै सङ्क्रमितको मृत्यु भएको छ। योसँगै विश्वभर कोरोनाले ज्यान गुमाउनेको सङ्ख्या ५७ लाख ५१ हजार ५८४ पुगेको हो। कोरोनाको तथ्याङ्क अद्यावधिक गर्दै आएको वल्डोमिटरका अनुसार गत २४ घण्टामा २१ लाख ९६ हजार नयाँ संक्रमित थपिएका छन्। योसँगै […]

अमेरिकामा कोरोनाले मृत्यु हुनेको सङ्ख्या ९ लाख नाघ्यो

काठमाडौं – संयुक्त राज्य अमेरिकामा कोरोनाले मृत्यु हुनेको सङ्ख्या ९ लाख नाघेको छ। अहिलेसम्म ७ करोड ४६ लाखमा कोरोना पुष्टि भएको अमेरिकामा मात्रै कोरोनाले ९ लाख २ हजार २८ जनाको मृत्यु भएको कोरोनाको तथ्याङ्क अद्यावधिक गर्दै आएको वल्डोमिटरले जनाएको छ। गत २४ घण्टामा मात्रै २ हजार ५ सय ७७ जनाको मृत्यु भएको हो। यस्तै २४ […]

विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या ५६ लाख नाघ्यो

काठमाडौं – विश्वभर कोरोनाले मृत्यु हुनेको सङ्ख्या ५६ लाख नाघेको छ । गत २४ घण्टामा ८ हजार ७ सय ६ जनाको मृत्यु भएसँगै कोरोनाले मृत्यु हुनेको सङ्ख्या ५६ लाख नाघेको हो । अहिलेसम्म ५६ लाख २ हजार ७ सय १७ जनाको मृत्यु भएको कोरोनाको तथ्याङ्क अद्यावधिक गरिरहेको वल्डोमिटरले जनाएको छ । अहिलेसम्म सबैभन्दा धेरै संयुक्त […]

ललितपुर महानगरले कोरोनाले मृत्यु भएकाहरुको परिवारलाई १ लाख २० हजार दिने

काठमाडौँ– ललितपुर महानगरपालिकाले महानगर क्षेत्रका कोरोनाले मृत्यु भएकाको परिवारलाई राहतस्वरुप १ लाख २० हजार रुपैयाँ दिने भएको छ । महानगरले केही महिनाअघि नै यो निर्णय गरे पनि धेरैजसो मानिसहरु द्विविधामा परेकाले यस विषयमा स्पष्ट हुने गरी पुनः सूचना जारी गरेको हो । महानगरले बिहीवार प्रेस विज्ञप्ति जारी गर्दै ‘कोरोना संक्रमित बिरामीहरुलाई प्रदान गरिने उपचार तथा […]

ट्युनिसियामा कोरोनाले मृत्यु हुनेको संख्या अहिलेसम्मकै उच्च

ट्युनिसियामा विगत २४ घण्टामा कोरोनाले मृत्यु हुनेको संख्या अहिलेसम्मकै उच्च देखिएको छ । यहाँ, २४ पछिल्लो २४ घण्टाभित्र २ सय ५ जनाको मृत्यु भयो भने ६ हजार ७ सय ८७ जनामा संक्रमण देखियो ।  देशमा डेल्टा भेरियन्ट तिव्र रुपमा फैलिरहेको छ, तर खोपको उपलब्धता निकै कम छ । आइसियु बेडहरु बिरामीले भरिएका छन् र अक्सिजन आपूर्तिका लागि अस्पतालहरुले संघर्ष गरिरहनुपरेको छ । अस्पतालमा ठूलो संख्यामा बिरामीहरु आएपछि स्थास्थ मन्त्रालयले गत साता चेतावनी जारी गर्दै ‘स्वास्थ प्रणाली कोल्याप्स’ भएको जनाए

रौतहटका एक वडाध्यक्षको कोरोनाले मृत्यु

कोरोना संक्रमणका कारण रौतहटको गरुडा नगरपालिका २ का वडाध्यक्ष विशुनदेव सहनीको मृत्यु भएको छ।

कोरोनाले मृत्यु हुनेमा निरोगी युवा पनि

नेपालमा बितेको वर्ष कोरोना भाइरस संक्रमणले वृद्ध र दीर्घरोगीलाई बढी सकस पारेको थियो। बढी मृत्यु पनि यही समूहका मानिसको भएको थियो। तर अहिलेको लहरमा भने निरोगी युवालाई समेत धेरै असर पारेको छ। युवाको समेत मृत्युदर बढिरहेको उपचारमा संलग्न चिकित्सकले औंल्याएका छन्।   शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा केही दिनयता मृत्यु भएका दुई युवा ३३ र ३८ वर्षका छन्। त्यस्तै ४९ वर्षका एक व्यक्तिको पनि मृत्यु भयो । उनीहरू तीनै जना निमोनिया भइसकेपछि मात्र अस्पताल पुगेका थिए। उनीहरूको उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएक...

बाँकेमा स्वास्थ्यकर्मीको कोरोनाले मृत्यु

बाँकेमा एक जना स्वास्थ्यकर्मीको कोरोना संक्रमणका कारण शुक्रबार बिहान मृत्यु भएको छ।