३० भदौ, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वागमती नदी किनारका अव्यवस्थित बस्तीको दीर्घकालीन समाधान खोज्ने बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले बागमती किनारका बस्तीहरुमा आक्रोश रहेको भन्दै त्यहाँका समस्याको समाधान गर्ने बताएका हुन् । ‘अहिले बागमतीको किनारमा बस्तीहरुको जुन कुरा छ, त्यहाँ अलि आक्रोश पनि छ । लोकतान्त्रिक पद्धतिमा काम गर्दा […]