काठमाडौं, ३ पुष । नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङले आफ्नै पार्टीको नेतृत्वमा नयाँ सरकार बन्नुपर्ने टिप्पणी गरेका छन् । सरकार कसको नेतृत्वमा बनाउने भन्नेबारे गठबन्धनभित्र छलफल भैरहेको अवस्थामा कांग्रेस नेता गुरुङले यस्तो बताएका हुन् । उनले हालै सम्पन्न भएको निर्वाचनमा कांग्रेस पहिलो दल बनेकोले सरकार पनि उसकै नेतृत्वमा बन्नुपर्ने तर्क गरेका हुन् । उनले […]