१६ असोज, काठमाडौं । सर्लाहीमा माछा मार्ने क्रममा खोलामा डुबेर शुक्रबार एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लालबन्दी नगरपालिका-१४ बस्ने बाराको निजगढ घर भएका ३८ वर्षीय वीरबहादुर गोले रहेका छन् ।
सोही नगरपालिका वडा नम्बर-१२ …
तुलसीपुर । राप्ती नदीमा माछा मार्ने क्रममा डुबेर एकजनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय भालुवाङका अनुसार दाङ राप्ती गाउँपालिका–२ बराखुट्टी निवासी ४० वर्षीय सनबहादुर पुनको मृत्यु भएको हो । शीतगङ्गा नगरपालिका–८ को बडिदमार भन्ने स्थानमा शनिबार बेलुका साढे ४ बजेतिर जाल हानेर माछा मार्ने क्रममा नदीमा डुबेर बेपत्ता भएका थिए । उनको शव […]
२६ जेठ, तुलसीपुर । राप्ती नदीमा माछा मार्ने क्रममा डुबेर एकजनाको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय भालुवाङका अनुसार दाङ राप्ती गाउँपालिका-२ बराखुट्टी निवासी ४० वर्षीय सनबहादुर पुनको मृत्यु भएको हो ।
शीतगङ्गा नगरपालिका-८ को बडिदमार …
सेती नदीमा माछा मार्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । मृत्यु हुनेमा पोखरा महानगरपालिका १ कसेरी बस्ने वर्ष ४० का मंगा तामाङ...
तम्घास : गुल्मीमा माछा मार्ने क्रममा डुबेर एकजनाको मृत्यु भएको छ।शनिबार दिउँसो छल्दी खोलामा माछा मार्न गएका इश्मा गाउँपालिका वडा नम्बर २ का ४१ वर्षीय झविलाल कुमालको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक माधव खरेलले जानकारी दिए।कुमाललाई खोलामा डुबेको अवस्थामा स्थानीय बासिन्दाले देखेपछि प्रहरीलाई खबर गरेका थिए। कुमालको शवलाई पोष्टमार्टमका लागि गुल्मी अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ। शवलाई पोष्टमार्टम गरी आफन्तको जिम्मा लगाउने जिल्ला प्रहरी कार्यालय गुल्मीले जन
धनकुटा : धनकुटाको तमोर नदीमा डुबेर एकजनाको मृत्यु भएको छ। चौबीसे गाउँपालिका -५ सदामटारका ४५ वर्षीय प्रकाश माझीको तमोर नदीमा माछा मार्ने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।तमोर नदी किनारमा शव फेला परेको भनी खबर आएपछि अस्थायी प्रहरी बिट मौनाबुधुकबाट प्रहरी टोली खटिई गई घटनास्थल सुरक्षित राखेको धनकुटा प्रहरी प्रमुख एसपी लक्ष्मीराज अधिकारीले जानकारी दिए।अधिकारीका अनुसार थप अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि इलाका प्रहरी कार्यालय राजारानीबाट प्रहरी निरीक्षकको कमाण्डमा खटी गई थप अनुसन्धान ग
झापा : माछा पालनको पोखरीमा माछा मार्ने क्रममा डुबेर एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका ११ निवासी ४० वर्षीय माइकल सोरोने रहेको सशस्त्र प्रहरीले जनाएको छ।
सोरोने अर्जुनधारा नगरपालिकाका मेयर हरि रानामगरको घरमा काम गर्थें। सोरोने सोमबार बिहान ५:४५ बजेको समयमा मेयरको घरनजिकै रहेको माछा पोखरीमा माछा मार्न गएका थिए। माछा मार्ने क्रममा पोखरीमा डुबेर उनी बेपत्ता भएका थिए।
बेपत्ता भएका उनको खोजीका लागि सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाका एसपी रमेश कुमार पाण्डेको नेतृत्वमा २० सशस्त्र प्र...