माछा मार्ने क्रममा पोखरीमा डुबेर मृत्यु

झापा : माछा पालनको पोखरीमा माछा मार्ने क्रममा डुबेर एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका ११ निवासी ४० वर्षीय माइकल सोरोने रहेको सशस्त्र प्रहरीले जनाएको छ। सोरोने अर्जुनधारा नगरपालिकाका मेयर हरि रानामगरको घरमा काम गर्थें। सोरोने सोमबार बिहान ५:४५ बजेको समयमा मेयरको घरनजिकै रहेको माछा पोखरीमा माछा मार्न गएका थिए।  माछा मार्ने क्रममा पोखरीमा डुबेर उनी बेपत्ता भएका थिए। बेपत्ता भएका उनको खोजीका लागि सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाका एसपी रमेश कुमार पाण्डेको नेतृत्वमा २० सशस्त्र प्र...

सम्बन्धित सामग्री

माछा मार्ने क्रममा पोखरीमा डुबेर एक जनाको मृत्यु

झापा– झापाको भद्रपुर नगरपालिका–३ भैंसाबाडीमा माछा मार्ने क्रममा पोखरीमा डुबेर एकको मृत्यु भएको छ। भद्रपुर नगरपालिका–१ का ४० वर्षीय रामकुमार लिम्बूको पोखरीमा डुबेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी खगेन्द्रप्रसाद रिजालका अनुसार पोखरीमा माछा मार्ने क्रममा लिम्बु बेपत्ता भएको भन्ने जानकारी प्राप्त हुनासाथ स्थानीय र इलाका प्रहरी कार्यालय पृथ्वीनगरबाट खटिएको प्रहरी टोलीले […]

माछा पोखरीमा डुबेर मृत्यु - Purbeli News

झापा / माछा मार्ने क्रममा पोखरीमा आइतबार डुबेर वेपत्ता भएका अर्जुनधारा नगरपालिका–११ का ४० वर्षीय माइकल सोरेनको आज बिहान शव फेला परेको छ । अर्जुनधारा नगरपालिकाका प्रमुख हरि रानाको घरमा कामदारका रुपमा बस्दै आउनुभएका सोरेन आइतबार माछापोखरीमा डुबेर वेपत्ता भएका थिए । नगरप्रमुखको घरदेखि २० मिटर पश्चिममा रहेको माछापोखरीमा माछा मार्ने क्रममा उहाँ बेपत्ता भएलगत्तै...