गुल्मी । गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकाले बनाएको बहुउद्देश्यीय सभाहल बिहीबार एक कार्यक्रममका बीच उद्घाटन भएको छ । गाउँपालिकाको केन्द्र शान्तिपुरमा पालिकाका अध्यक्ष दोर्ण खत्रीले उद्घाटन गर्नुभएको हो । सभाहलको उद्घाटन गर्दै गर्दै अध्यक्ष खत्रीले सभाहल निर्माणमा सहयोग गर्ने लुम्बिनी प्रदेश सरकार, पालिका परिवार र पालिकाको प्रमुख प्रशासकीय भवन निर्माणमा जग्गा दाना गर्न दाताहरुलाई धन्यवाद दिनुभएको […]