नासुको सम्पत्ति : २१ ठाउँमा जग्गा, १४ बैंक खाता

नासु पदमा कार्यरत एक कर्मचारीले भन्सार र अदालतमा बसेर करोडौं रुपैयाँ अकुत आर्जन गरेको खुलेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्लो पटक भन्सार जाँचपास कार्यालय तीनकुनेमा कार्यरत नासु देवीबहादुर थापाविरुद्ध पौने २ करोड रुपैयाँ बिगो, त्यति नै जरिवाना र स्रोत नखुलेको सम्पत्ति जफतको मागदाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

सम्बन्धित सामग्री

सन्दीप लामिछानेको बैंक खाता तथा सम्पत्ति रोक्का गर्न माग

काठमाडौँ । बलात्कार आरोपमा सोमबार अदालतमा मुद्दा दर्ता गरिएका सन्दीप लामिछानेको चल अचल सम्पत्ति रोक्का गर्न माग गरिएको छ। काठमाडौँ जिल्ला सरकारी वकिलको कार्यालयका अनुसार सन्दीपको बैंक खाता तथा सम्पत्ति रोक्का गर्न माग गरिएकाे हाे । जिल्ला सरकारी वकिलको कार्यालयले भन्याे,’एनआईजी एसिया बैङ्कमा रहेको खाताकाे रकम र उनको नाममा रहेको अचल सम्पति रोक्का गर्न माग […]

उम्मेदवारले मनोनयन पत्रसाथ सम्पत्ति, बैंक खाता र ऋण लेनदेनको विवरण बुझाउनुपर्ने

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यतर्फ पहिलो हुने निर्वाचित हुने निर्वाचनका लागि यही असोज २३ गते उम्मेदवारको मनोनयन पत्र दर्ता कार्यक्रम हुँदैछ । उक्त निर्वाचनका लागि यही असोज २० गतेसम्ममा सबै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यलय स्थापना भइसकेको छ । उक्त निर्वाचनमा भाग लिने उम्मेदवारले मनोनयन पत्र […]

सम्पत्ति शुद्धिकरणमा नेपाल कमजोर भयोः गभर्नर अधिकारी

उनले सम्पत्ति शुद्धिकरणमा अन्तर्राष्ट्रिय रुपमा कालोसूचीमा पर्दा गम्भीर समस्या आउनसक्ने बताए। उनले सन् २००९ देखि २०१४ सम्म नेपाल अनुगमनमा परेका बेला संयुक्त राज्य अमेरिकास्थित नेपाली राजदुतावासको बैंक खाता खोल्न नाम चलेका अमेरिकी बैंकहरूले अस्वीकार गरेको ...

सांसद्देखि राष्ट्रपतिसम्मको खाता सम्पत्ति शुद्धीकरणको निगरानीमा

काठमाडौं, जेठ २७ । नेपाल राष्ट्र बैंकले राष्ट्रपति, मन्त्री, न्यायाधीश र राजनीतिक दलका नेताहरूको बैंक खाता निगरानीमा राख्न बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको छ । बिहीवार सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी व्यवस्थामा संशोधन गर्दै केन्द्रीय बैंकले ‘उच्च पदस्थ’ व्यक्तिको परिभाषा संशोधन गर्दै बृहत् बनाएको हो । नयाँ प्रावधानले स्वदेशी उच्च पदस्थ […]

कर नबुझाउने ४० करदाताको जग्गा र बैंक खाता रोक्का

काठमाडौं।लामो समयदेखि कर नबुझाएका ४० करदातामाथि आन्तरिक राजस्व कार्यालय लहानले कानुनी कारबाही अघि बढाएको छ।दर्ता भएर पनि कर नबुझाउने ४० करदातामाथि कानुनी कारवाहीस्वरूप कारोबार,बैंक खाता र चलअचल सम्पत्ति रोक्का गरिएको कार्यालयका प्रमुख रामप्रसाद खतिवडाले जानकारी दिए।मूल्य अभिवृद्धि कर, आयकर तथा अन्तःशुल्कतर्फ दर्ता भएयता कर नबुझाएका ४० करदातामाथि कानुनी कारबाही प्रक्रिया अघि बढाइएको प्रमुख खतिवडाको भनाइ छ।

यातायात समितिका पदाधिकारीको सम्पत्ति छानविन गर्ने निर्णय, बैंक खाता रोक्का

२१ वैशाख, काठमाडौं । सरकारले यातायात समितिका पदाधिकारीहरुको सम्पत्ति छानबिन थाल्ने भएको छ । साथै समितिहरुको बैंक खाता रोक्का गर्ने निर्णय भएको छ । गृहमन्त्री रामबहादुर थापा बादलको नेतृत्वमा बसेको बैठकले यातायात समिति तथा महासंघका पदाधिकारीहरुको सम्पत्ति छानबिन अघि बढाउन सम्पत्ती शुद्धीकरण विभागलाई भनेको हो ।

यातायात व्यवसायीको बैंक खाता रोक्का गरी सम्पत्ति छानबिन गर्ने सरकारको निर्णय

सरकारले यातायात व्यवसायीको बैंक खाता रोक्का गरी सम्पत्ति छानबिन गर्ने निर्णय गरेको छ। शुक्रबार दिउँसो सिंहदरबारमा बसेको गृहमन्त्री रामबहादुर थापा, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, राष्ट्र बैंकका गर्भनर चिरञ्जीवी नेपाललगायत सरोकारवालाको बैठकले यस्तो निर्णय गरेको हो। बैठकले साविकका यातायात व्यवसायी महासंघ र पदाधिकारीको विवरण सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट यातायात व्यवस्था विभागले लिई सोको…