समस्याग्रस्त सहकारी सञ्चालकका बैंक खाता, अचल सम्पत्ति र राहदानी रोक्का गर्न सिफारिस

सरकारी अध्ययन समितिको प्रतिवेदन : चैत मसान्तभित्र साना बचतकर्ताको निक्षेप फिर्ता गराउने, सहकारीको बचत विदेश लिनेबाट पैसा खिचेर निक्षेपकर्तालाई बाँड्ने ।

सम्बन्धित सामग्री

समस्याग्रस्त सहकारीका ऋणीलाई ऋण तिर्न ३५ दिने म्याद, नतिरे कालोसूचीमा

सरकारले समस्याग्रस्त सहकारी संस्थाका ऋणीलाई ३५ दिनभित्र ऋणको साँवा ब्याज तिर्न निर्देशन दिएको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन कार्यालयले सूचना निकालेर आफुले लिएको ऋणको सावा ब्याज ३५ दिनभित्र भुक्तानी गर्न निर्देशन दिएको हो । तोकिएको समयमा ऋणको साँवा ब्याज भुक्तानी नगरे ऋणीको बैंक खाता रोक्का, सम्पत्ति रोक्का र कालोसूचीमा समेत राखिने कार्यालयले जनाएको छ ।