हामी पार्टीबाटै अपमानित र उपेक्षित भएका छौं (भिडियो)

काठमाडौं । लामो समयदेखि नेपालको सांस्कृतिक क्षेत्रको विकासमा क्रियाशील र परिचित नाम होः तीर्थबहादुर थापा । थापा चलचित्र निर्देशक, कलाकार, निर्मातामात्रै नभएर राजनीतिमा सचेत व्यक्ति पनि हुन् । नेपाली कांग्रेसलाई एक ...

सम्बन्धित सामग्री

भारत भ्रमणमा अपमानित महसुस भएन : प्रधानमन्त्री

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले हालै गरेको भारत भ्रमणमा अपमानित महसुस नगरेको बताएका छन् ।  सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणमा आफूले अपमानित भएको महसुस नगरेको बताएका हुन् ।  अधिकांश प्रधानमन्त्रीलाई स्वागतका लागि राज्यमन्त्री, सचिव आउने गरेको जानकारी दिँदै उनले आफूलाई पनि सोहीअनुसार नै राज्यमन्त्रीले स्वागत गरेको […]

'म अपमानित भएर पोखरा आएँ, कांग्रेस ९९ बाट एकैचोटी तल झर्यो '

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफू अपमानित भएर  पोखरा आएको बताएका छन् । थापाले हिजोको राजनीतिक घटनालाई स्मरण गर्दै आफू सभापतिबाट अपमानित भएको उल्लेख गरेका हुन् । सोमबार पोखरामा जारी नेपाल लिटरेचर फेस्टिभलमा ‘राजनीतिमा समाजको ऐना’ बहसमा सहभागी हुँदै थापाले आफू अपमानित भएर पोखरा आएको जिकिर गरे । महामन्त्री थापालाई मोडरेटर वसन्त बस्नेतले तपाई पोखरा हारेर आउनुभएको कि जितेर ? भन्ने प्रश्न गरेका थिए । थापाले जवाफमा ‘यो भन्दा पछिल्लो सेसन केही जितेजस्तो केही हा

देउवाबाट अपमानित भएर आएको हुँ पोखरा : गगन थापा

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफू पार्टी सभापति शेरबहादुर देउवाबाट अपमानित भएर पोखरा आएको बताएका छन्। समोवार पोखरामा आयोजित साहित्य महोत्समा थापाले यस्तो बताएका हुन्। सत्ता गठबन्धनको निर्णयका लागि आफ्नो पार्टीभित्र छलफल हुन्छ भनेपछि आफू टिकट सार्दै बसेको तर सभापति देउवाबाट फोन नै नआएको थापाले गुनासो गरे। ‘म…

गगनको टिप्पणी : म अपमानित भएर आएको हुँ

११ पुस, पोखरा । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू अपमानित भएर पोखरा आएको टिप्पणी गरेका छन् । लिटरेचर फेस्टिभलमा ‘राजनीतिमा समाजको ऐना’ बहसमा सहभागी महामन्त्री थापालाई मोडरेटर बसन्त बस्नेतले तपाईं हारेर आएको कि जितेर भन्ने प्रश्न गरेका थिए । जवाफमा उनले भने, ‘अपमानित भएर आएको हुँ ।’ सत्ता गठबन्धनमा पार्टी सभापति शेरबहादुर देउवाले पार्टीमा […]

नागरिकतामा अपमानित नाम सच्चिएपछि कविराम र कर्णबहादुर दंग

दैलेखको भगवतीमाई गाउँपालिकाका नागरिकतामा अपमानित नाम भएको दुईजनाले सच्याएको नागरिकता पाएका छन् । नागरिकतामै कुकुर कामी नाम राखिएका व्यक्तिले कविराम कामीको नाममा नागरिकता पाएका छन् । नयाँ नागरिकता पाएपछि खुसी हुँदै उनले...

नागरिकतामा अपमानित नाम लेख्ने अधिकृतलाई कारबाही गर्न सांसदको माग

काठमाडौँ- नेकपा एकीकृत समाजवादीकी सांसद निरुदेवी जैरूले नागरिकतामा अपमानित नाम लेख्ने अधिकृतलाई कारबाही गर्न माग गरेकी छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सांसद जैरूले दलित समुदायको नागरिकतामा नाम बिगार्ने र अपमानित नाम लेख्ने अधिकृतलाई कारबाही गर्नुपर्ने बताएकी हुन् । अधिकृतलाई कारबाही गर्न रुलिङ जारी गर्न सभामुख अग्निप्रसाद सापकोटासँग माग गरेकी उनले बैठकमा भनिन्, ‘नागरिकतामा कुकुर […]

पारसले भने- क्रिकेट खेलाडीहरुप्रति अपमानित व्यवहार

काठमाडौँ-  क्रिकेट कप्तानबाट ज्ञानेन्द्र मल्ललाई हटाइएपछि पूर्वकप्तान पारस खड्काले कारबाही गरिएका खेलाडीप्रति क्रिकेट संघले अपमानित व्यवहार गरेको आरोप लगाएका छन्। ‘हामी आफ्ना क्रिकेट खेलाडीहरुको समर्थनमा छौँ,’ पारसले भनेका छन्। उनले थपेका छन्, ‘उनीहरुप्रति नराम्रो व्यवहार गरिएको छ, उनीहरुप्रति न्याय हुनैपर्छ।’ उनले क्रिकेट संघले आफ्नो निर्णय सच्याउने आशा पनि लिएका छन्। आगामी दिनमा नेपाली क्रिकेटको ओडीआई […]

जब राष्ट्रिय टेलिभिजनमा शोएब अख्तरलाई अपमानित गरियो...

पीटीभी पाकिस्तानको सरकारी टेलिभिजन हो । मंगलबार राति पाकिस्तान क्रिकेट टिमका पूर्व बलर शोएब अख्तरले पीटीभीकै शो ‘गेम अन है’ मा प्रत्यक्ष प्रसारणकै दौरान अपमानित हुन पर्‍यो । न्यूजिल्याण्डविरुद्ध पाकिस्तानको जीतपछि उक्त शोमा यो घटना भएको हो । शोएबलाई विदेशी पाहुनाको बीचमा अपमानित गरियो । उनीहरु सबै कार्यक्रममा खेलको विश्लेषण गरिरहेका थिए ।शोएबले पाकिस्तानको सुपर लिगको टोली लाहौर कलन्दर्सको प्रशंसा गर्दै उक्त टोलीबाट शाहीन शाह अफ्रिदी र ह्यारिस राउफजस्ता खेलाडीहरू आएको जिकिर ग

वामदेवजस्तो अपमानित भएर बस्न नपरोस् : नेपाल

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले वामदेव गौतमजस्तो घरको न घाटको भएर बस्नुपर्ने अवस्था नआओस् भनेर पार्टीभित्र सङ्घर्ष गरिरहेको बताएका छन् । काठमाडौँमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता नेपालले भने, ‘वामदेव कमरेडजस्तो अपमानित भएर भाग्नुपर्ने अवस्था नआओस्, घरको न घाट भएर बस्नुपर्ने अवस्था नआओस् भनेर अन्तिम समयसम्म पनि सहज बाटो नै रोज्छौँ […]