काठमाडौं– नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले स्वतन्त्र विद्यार्थी युनियन स्ववियु निर्वाचन निष्पक्ष रूपमा हुनुपर्ने बताएका छन् । मंगलबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले चैत ५ गते हुने निर्वाचनमा सरकारको छाया नपार्न समेत आग्रह गरे । ‘आगामी पाँच गते स्ववियु निर्वाचन हुँदै छ । निर्वाचन निष्पक्ष, स्वतन्त्र र सरकारको छाया नपर्ने गरी होस् । […]