युक्रेनको सुरक्षा ग्यारेन्टीबारे छलफल गर्न पेरिसमा सैन्य प्रमुखहरू

पेरिस– रुससँगको कुनै वार्तापछि युक्रेनलाई सुरक्षा ग्यारेन्टीहरू प्रदान गर्न इच्छुक ३० युरोपेली र नाटो देशका सैन्य प्रमुखहरू मंगलबार पेरिसमा भेट गर्दैछन् । रुसले छिमेकी युक्रेनमा आक्रमण गरेको तीन वर्षभन्दा बढी समय भएपछि युरोपले आफ्नो सुरक्षा बढाउन र संयुक्त राज्य अमेरिकामाथिको निर्भरताबाट मुक्त हुन सङ्घर्ष गरिरहेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्रान्सअटलान्टिक गठबन्धनलाई उल्ट्याउँदै र […]