१३ एसएसपीको डीआईजीमा बढुवा सिफारिस

नेपाल प्रहरीका १३ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रहरी नायव महानिरीक्षक (डीआईजी) पदमा बढुवाका लागि सिफारिस भएका छन्।

सम्बन्धित सामग्री

चार जना एसएसपी डीआईजीमा बढुवा सिफारिस, सिनियर एसएसपीहरू छुटे

डीआईजीमा बढुवा सिफारिस हुनेहरूमा एसएसपीहरू कृष्णहरि शर्मा पोखरेल, दानबहादुर कार्की, डा. मनोजकुमार केसी र राजन अधिकारी छन् ।

चार जना एसएसपी डीआईजीमा बढुवा सिफारिस, सिनियर एसएसपीहरू छुटे

डीआईजीमा बढुवा सिफारिस हुनेहरूमा एसएसपीहरू कृष्णहरि शर्मा पोखरेल, दानबहादुर कार्की, डा. मनोजकुमार केसी र राजन अधिकारी छन् ।

नेपाल प्रहरीका १३ जना एसएसपी डीआईजीमा बढुवा सिफारिस (सूचीसहित)

नेपाल प्रहरीका १३ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी नायब महानिरीक्षक (डिआइजी)पदमा बढुवाका लागि सिफारिस गरिएको छ । गृहमन्त्रालय वढुवा समितिको बुधबार बसेको बैठकले नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फको १३ प्रहरी वरिष्ठ उपरीक्षकलाई प्रहरी नायब महानिरीक्षकमा बढुवाका लागि सिफारिस गरेको हो । बढुवा सिफारिस हुनेमा कुबेर कडायत, केदार ढकाल, विष्णुकुमार केसी, भरतबहादुर बोहरा, रवीन्द्र केसी, राजेशनाथ …

चार एसएसपी डीआईजीमा बढुवा सिफारिस

काठमाडौं ।  नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रहरी नायव महानिरीक्षक (डीआईजी) बढुवाका लागि सिफारिस सिफारिस भएका छन्। गृह मन्त्रालयको बढुवा सिफारिस समितिले बुधबार उनीहरूलाई बढुवाका लागि सिफारिस गरेको हो। डीआईजी बढुवा हुनेमा सुरेश कुमार श्रेष्ठ, अन्जनी कुमार पोख्रेल, दीपेन्द्र शाह र पूरुषोत्तम थापा सिफारिस भएका छन्। पोख्रेल विपद व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा र […]

डीआईजीको फुली नलाउँदै नयाँ आईजीपीका लागि दौडधुप

नेपाल प्रहरी बढुवा सिफारिस समितिको असार ८ गतेको बैठकले नेपाल प्रहरीका १७ जना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) लाई प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा सिफारिस गरेको थियो। डीआईजीमा बढुवा सिफारिस भएलगत्तै १७ जनामध्येका केहीले फुली नलगाउँदै नयाँ आईजीपीकाका लागि दौडधुप सुरु गरेको स्रोतको भनाइ छ। भविष्यमा पनि दौडधुप गर्न र शक्तिकेन्द्र रिझाउन सहज हुने ठाउँमै आफूहरूको दरबन्दी मिलान गराउन उनीहरू रस्साकस्सीमा लागेको स्रोतको दाबी छ।बढुवा सिफारिस हुनासाथ एक किसिमको दौडधुप चलिसकेको थियो। आईजीपीका

नेपाल प्रहरीका १७ एसएसपी डीआईजीमा बढुवा सिफारिस

नेपाल प्रहरीका १७ जना एसएसपीहरु डीआईजीमा बढुवा सिफारिस भएका छन् । बढुवा समितिको बुधबार बसेको बैठकले उनीहरुलाई बढुवा सिफारिस गरेको गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

पूजा सिंह डीआईजीमा बढुवा सिफारिस

काठमाडौँ – नेपाल प्रहरीका एसएसपी पूजा सिंह डीआईजीमा बढुवा सिफारिस भएकी छन्। बढुवा समितिको सचिवालयका अनुसार रिक्त एक डीआईजी पदमा सिंहलाई बढुवाका लागि सिफारिसको निर्णय भएको हो। बढुवा समितिको बैठक शुक्रबार बसेको थियो। सिंहको हालैमात्र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय भैरहवामा सरुवा भएको थियो।

शौरभ राणा नेपाल प्रहरीको डीआईजीमा बढुवा सिफारिस

नेपाल प्रहरीका एसएसपी शौरभ राणा डीआईजीमा बढुवा सिफारिस भएका छन् । बिहीबार बसेको बढुवा समितिको बैठकले उनलाई सो पदमा बढुवाका लागि सिफारिस गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । गौतम बुद्ध विमानस्थल सुरक्षा कार्यालयमा दरबन्दी भएका उनी अन्य प्रतिस्पर्धीलाई पछि पार्दै डीआईजीमा बढुवा सिफारिस भएका हुन्  । अब मन्त्रिपरिषद्ले उनको नाम स्वीकृत गरेपछि विधिवत रुपमा बढुवा हुनेछन् ।

सशस्त्र प्रहरीका ६ एसएसपीको डीआईजीमा बढुवा सिफारिस

१६ पुस, काठमाडौं । गृह मन्त्रालयले सशस्त्र प्रहरी बलका ६ जना वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा गर्न सिफारिस गरेको छ । बिहीबार बसेको बढुवा समितिको बैठकले एसएसपीहरुलाई बढुवा गर्न सिफारिस गरेको हो । डीआईजीमा बढुवा सिफारिस हुनेमा एसएसपी कमल गिरी, गणेशबहादुर ठाडा मगर, अभिकुमार खत्री, कुलबहादुर नेम्वाङ, दुर्गाप्रसाद भट्टराई र […]

सशस्त्र प्रहरीको डीआईजीमा ६ जना बढुवा सिफारिस

सशस्त्र प्रहरीको डीआईजीमा ८ जना बढुवा सिफारिस भएका छन् । एसएसपीहरु कमल गिरी, गणेश बहादुर ठाडा मगर, अभि कुमार खत्री, कुल बहादुर नेम्वाङ, दुर्गा प्रसाद भट्टराई र शभ्भु सुवेदी डीआईजीमा बढुवा सिफारिस भएका हुन् । बढुवा समितिको बिहीबार बसेको बैठकले उनीहरुलाई हाल रिक्त रहेको दरबन्दीमा बढुवा सिफारिस गरिएको प्रहरी प्रहरीले जनाएको छ ।