नेपाल प्रहरीका १३ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी नायब महानिरीक्षक (डिआइजी)पदमा बढुवाका लागि सिफारिस गरिएको छ । गृहमन्त्रालय वढुवा समितिको बुधबार बसेको बैठकले नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फको १३ प्रहरी वरिष्ठ उपरीक्षकलाई प्रहरी नायब महानिरीक्षकमा बढुवाका लागि सिफारिस गरेको हो । बढुवा सिफारिस हुनेमा कुबेर कडायत, केदार ढकाल, विष्णुकुमार केसी, भरतबहादुर बोहरा, रवीन्द्र केसी, राजेशनाथ …
काठमाडौं । नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रहरी नायव महानिरीक्षक (डीआईजी) बढुवाका लागि सिफारिस सिफारिस भएका छन्। गृह मन्त्रालयको बढुवा सिफारिस समितिले बुधबार उनीहरूलाई बढुवाका लागि सिफारिस गरेको हो। डीआईजी बढुवा हुनेमा सुरेश कुमार श्रेष्ठ, अन्जनी कुमार पोख्रेल, दीपेन्द्र शाह र पूरुषोत्तम थापा सिफारिस भएका छन्। पोख्रेल विपद व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा र […]
नेपाल प्रहरी बढुवा सिफारिस समितिको असार ८ गतेको बैठकले नेपाल प्रहरीका १७ जना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) लाई प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा सिफारिस गरेको थियो। डीआईजीमा बढुवा सिफारिस भएलगत्तै १७ जनामध्येका केहीले फुली नलगाउँदै नयाँ आईजीपीकाका लागि दौडधुप सुरु गरेको स्रोतको भनाइ छ। भविष्यमा पनि दौडधुप गर्न र शक्तिकेन्द्र रिझाउन सहज हुने ठाउँमै आफूहरूको दरबन्दी मिलान गराउन उनीहरू रस्साकस्सीमा लागेको स्रोतको दाबी छ।बढुवा सिफारिस हुनासाथ एक किसिमको दौडधुप चलिसकेको थियो। आईजीपीका
नेपाल प्रहरीका १७ जना एसएसपीहरु डीआईजीमा बढुवा सिफारिस भएका छन् । बढुवा समितिको बुधबार बसेको बैठकले उनीहरुलाई बढुवा सिफारिस गरेको गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
२५ पुस, काठमाडौं । नेपाल प्रहरीमा विवादास्पद छविका तीन प्रहरी अधिकृतले ‘पुरस्कार’ पाएका छन् । भ्रष्टाचारसम्बन्धी आरोपमा छानबीनमा परेकी एसएसपी पूजा सिंहलाई गृह मन्त्रालयले डीआईजीमा बढुवा सिफारिस गरेको हो । प्रशासनतर्फको दरबन्दी खाली नभएको अवस्थामा प्राविधिकतर्फको दरबन्दी प्रशासनतर्फ ल्याएर उनलाई बढुवा सिफारिस गरिएको हो । त्यस्तै, कार्यसम्पादन क्षमतामा पटकपटक प्रश्न उठेका दुई प्रहरी उपरीक्षक (एसपी) […]
काठमाडौँ – नेपाल प्रहरीका एसएसपी पूजा सिंह डीआईजीमा बढुवा सिफारिस भएकी छन्। बढुवा समितिको सचिवालयका अनुसार रिक्त एक डीआईजी पदमा सिंहलाई बढुवाका लागि सिफारिसको निर्णय भएको हो। बढुवा समितिको बैठक शुक्रबार बसेको थियो। सिंहको हालैमात्र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय भैरहवामा सरुवा भएको थियो।
नेपाल प्रहरीका एसएसपी शौरभ राणा डीआईजीमा बढुवा सिफारिस भएका छन् । बिहीबार बसेको बढुवा समितिको बैठकले उनलाई सो पदमा बढुवाका लागि सिफारिस गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
गौतम बुद्ध विमानस्थल सुरक्षा कार्यालयमा दरबन्दी भएका उनी अन्य प्रतिस्पर्धीलाई पछि पार्दै डीआईजीमा बढुवा सिफारिस भएका हुन् ।
अब मन्त्रिपरिषद्ले उनको नाम स्वीकृत गरेपछि विधिवत रुपमा बढुवा हुनेछन् ।
१६ पुस, काठमाडौं । गृह मन्त्रालयले सशस्त्र प्रहरी बलका ६ जना वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा गर्न सिफारिस गरेको छ । बिहीबार बसेको बढुवा समितिको बैठकले एसएसपीहरुलाई बढुवा गर्न सिफारिस गरेको हो । डीआईजीमा बढुवा सिफारिस हुनेमा एसएसपी कमल गिरी, गणेशबहादुर ठाडा मगर, अभिकुमार खत्री, कुलबहादुर नेम्वाङ, दुर्गाप्रसाद भट्टराई र […]