अर्घाखाँचीमा ल्याइएको तरकारी प्रहरीद्वारा नष्ट

अर्घाखाँची जिल्ला तरकारीमा आत्मनिर्भर छैन । आत्मनिर्भर नभएका कारण रुपन्देही कपिलवस्तु तथा भारतबाट पनि अर्घाखाँचीमा तरकारी आउने गर्छ । जिल्लामा उत्पादन भएको तरकारी ग्रामीण भेगमा बजारमै बिक्री वितरण हुन्छ । सन्धिखर्क नगरपालिकाभित्र उत्पादन भएको तरकारी सन्धिखर्क बजारमा बिक्री हुन्छ । उत्पादन क्षेत्र कम भएकाले यहाँको तरकारीले सदरमुकामलाई पुग्दैन । तरकारीका लागि अर्घाखाँची परनिर्भर छ ।

सम्बन्धित सामग्री

बाँदर धपाउन किसानलाई कुकुर !

बाँदरको आतंक र अचाक्ली रोक्न अर्घाखाँचीमा भोटे जातका कुकुर बाँड्न सुरु गरिएको छ । खेतबारीमा अन्नबाली, फलफूल र तरकारी बाँदरले नोक्सानी गरेर हैरानी पारेपछि यसको रोकथामका लागि बुधबारबाट कुकुर बााँड्न थालिएको पाणिनि गाउँपालिका–२ का वडाध्यक्ष चन्द्रकान्त पौडेलले बताए ।

सन्धिखर्कमा २ वर्षपछि हाटबजार संचालनमा

अर्घाखाँची । अर्घाखाँचीमा बिगत २ बर्ष देखि संचालनमा आउन नसकेको हाट बजार पुन संचालनमा आएको छ।सदरमुकाम सन्धिखर्कको बस पार्कमा लाग्ने हाट बजार कोरोनाका कारण बन्द भएपछि संचालनमा आउन सकेको थिएन् । अर्घाखाँचीमा तरकारी उत्पादन तथा बजारीकरण समुहको पहलमा हाट बजार संचालनमा आएको समुहका अध्यक्ष पुस्करनाथ बन्जाडेले बताए । सुरुको चरणमा ४ हप्तासम्म किसानले उत्पादन गरेको […] The post सन्धिखर्कमा २ वर्षपछि हाटबजार संचालनमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

अर्घाखाँचीमा २ वर्षपछि हाटबजार सञ्चालनमा

अर्घाखाँची । अर्घाखाँचीमा विगत २ वर्षदेखि अर्घाखाँचीमा २ वर्षपछि हाटबजार सञ्चालनमा आउन नसकेको हाटबजार पुन: सञ्चालनमा आएको छ। सदरमुकाम सन्धिखर्कको बस पार्कमा लाग्ने हाटबजार कोरोनाका कारण बन्द भएपछि सञ्चालनमा आउन सकेको थिएन् । अर्घाखाँचीमा तरकारी उत्पादन तथा बजारीकरण समूहको पहलमा हाटबजार सञ्चालनमा आएको समूहका अध्यक्ष पुष्करनाथ बन्जाडेले बताउनुभयो । सुरुको चरणमा ४ हप्तासम्म किसानले उत्पादन […]

अर्घाखाँचीमा सोमबारदेखि निषेधाज्ञा

अर्घाखाँची : अर्घाखाँचीमा भोलि सोमबारदेखि निषेधाज्ञा जारी हुने भएको छ। जिल्ला प्रशासन कार्यालयमा बसेको डिसिसिएमसीको बैठकले बैशाख २० गते राति १२ बजेदेखि बैशाख ३१ गते राति १२ बजे सम्म निषेधाज्ञा गर्ने निर्णय गरेको हो।प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले कोभिड नियन्त्रणको लागि निषेधाज्ञा जारी भएको जानकारी दिए। अत्यावश्यक सेवाबाहेकका सबै क्षेत्र बन्द हुने उनले जानकारी दिए। निषेधाज्ञा अवधिमा खाद्यवस्तु, इन्धन, खाना पकाउने ग्यास, तरकारी, फलफूल, डेरीलगायत अत्यावश्यक सामग्री आपूर्ति गर्ने पसल तथा व्यवसा

https://nagariknews.nagariknetwork.com/social-affairs/226151-1590941346.html

अर्घाखाँचीमा आइतबार छिमेकी जिल्ला कपिलवस्तुबाट लगिएको हरियो तरकारी नष्ट गरिएको छ । कोरोनाबाट अति प्रभावित जिल्ला कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा न. १ बाट अर्घाखाँचीका किशोर बाँनियाले आलू र प्याजसँगै करिव ५० हजार बराबरको हरियो तरकारी सन्धिखर्क लगेका थिए ।

तरकारीमा मूल्यवृद्धि : २५ रुपैयाँमा खरिद गरेको टमाटरको मूल्य एक सय २५

अर्घाखाँचीमा पछिल्लो समय फलफूल तथा तरकारी बिक्रेताहरूले चौगुणा मूल्य लिएर तरकारी तथा फलफूल वितरण गरेका छन् । २५