काठमाडौँ- सरकारी उद्योग उदयपुर सिमेन्ट कारखाना यतिखेर बन्द छ । नेपाल विद्युत् प्राधिकरणले महसुल नतिरेपछि गत शुक्रबार विद्युत् लाइन काटेपछि पूर्ण रूपमा बन्द हुन पुगेको हो ।
प्राधिकरणले लाइन काट्नुअघि पनि यो उद्योग बन्द थियो— कोइला किन्ने पैसा थिएन । केपी ओली सरकारले नियुक्त गरेका महाप्रबन्धकको अक्षमताका कारण उद्योग धरा...