मिर्गौला रोग मृत्युको पाँचाैं कारण हुने, नेपालमा वर्षेनी ३ हजार रोगी थपिँदै

नेपालमा समेत मिर्गौला रोगीको संख्या वर्षेनी बढ्दो क्रममा छ । मधुमेह र उच्च रक्तचापका कारण बढिरहेको मिर्गौला रोगको समस्या ४० वर्ष नाघेका व्यक्तिमा बढी देखिएको छ । नेपालमा वर्षेनी ३ हजार नयाँ मिर्गौला रोगी भेटिने गरेको तथ्याङ्क छ ।

सम्बन्धित सामग्री

मिर्गौला रोगीहरुले पानी, पोटासियम र फस्फरोसको सेवन किन कम गर्ने?

दीर्घ मिर्गौला रोगको पहिलो कारण चिनी हो भने दोस्रो उच्च रक्तचाप हो। चिनी र प्रेसरका कारण नै धेरै मानिसहरुको मिर्गौलामा खराबी आउने गर्छ।उच्च रक्तचापका कारण मिर्गौला रोग लागेको अवस्थामा रक्तचाप बढाउने खानेकुराको सेवन गर्नु हुँदैन।

मिर्गौला फेल हुने पहिलो कारण

टाइप टु मधुमेह भएका कम्तीमा ४० प्रतिशतसम्म बिरामीलाई डायबेटिक नेफ्रोप्याथी (मधुमेहका कारण हुने मिर्गौला रोग) हुने खतरा रहन्छ। सामान्य मानिसमा मधुमेह मात्र छ तर एक्कासी रक्तचाप उच्च भयो भने मिर्गौलालाई असर गरेको हुनसक्छ।

मिर्गौला फेल हुने पहिलो कारण

टाइप टु मधुमेह भएका कम्तीमा ४० प्रतिशतसम्म बिरामीलाई डायबेटिक नेफ्रोप्याथी (मधुमेहका कारण हुने मिर्गौला रोग) हुने खतरा रहन्छ। सामान्य मानिसमा मधुमेह मात्र छ तर एक्कासी रक्तचाप उच्च भयो भने मिर्गौलालाई असर गरेको हुनसक्छ।

‘मिर्गौला रोग विशेषज्ञ बन्न ४० वर्षसम्म अध्ययनमै बित्ने भयो’

विश्वविद्यालय वा प्रतिष्ठानहरूले अब आफ्ना कार्यक्रममा आकर्षण गर्न नवीन ढंगले सोच्न जरूरी छ । चिकित्सा शिक्षा अध्ययन अत्यन्तै लामो भएको र हरेक तहपिच्छे दुईवर्षे अनिवार्य करारका कारण पनि आकर्षण घटेको हो ।

उमेर हदले अवकाश पाउन लागेका डा. पुकारको सेवा अवधि थप्न नियम संशोधन

१० असार, काठमाडौं । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक मिर्गौला रोग विशेषज्ञ डा. पुकारचन्द्र श्रेष्ठ भदौमा ६० वर्ष पूरा हुँदै छन् । कानून अनुसार ६० वर्षे उमेर हदका कारण उनले स्वास्थ्य सेवाबाट अवकाश पाउनुपर्ने भए पनि उनलाई अवकाश नदिनका लागि कानून नै संशोधन गरिएको छ । सरकारले २ असारमा राष्ट्रिय अंग प्रत्यारोपण केन्द्र […]

मिर्गौला रोगीलाई क्यान्सरको जोखिम उच्च: अध्ययन

हल्कादेखि मध्यम दीर्घकालीन मिर्गौला रोग (सीकेडी) भएका व्यक्तिहरू र मिर्गौला प्रत्यारोपण गरेका व्यक्तिहरूलाई क्यान्सरको जोखिम उच्च भएको एउटा नयाँ अनुसन्धानले देखाएको छ । कतिपय अवस्थामा सीकेडी भएका व्यक्तिहरूलाई निश्चित क्यान्सरका कारण मृत्युको उच्च जोखिम हुने अध्ययनमा उल्लेख छ । अमेरिकी जर्नल अफ किड्नी डिजिजमा हालै प्रकाशित सो अध्ययनले सीकेडीको प्रभावबारे कम थाहा भएको विषयलाई बाहिर उजागर गरेको छ । अध्ययन लेखकहरूका अनुसार ह्दयसम्बन्धी रोगलाई परम्परागत रूपमा किड्नी रोगको जोखिमसँग जोडेर हे

मिर्गौला रोग विशेषज्ञ डा. रावतको कोरोनाका कारण निधन

काठमाडौं । वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. कनकबहादुर रावतको कोभिड–१९ संक्रमणका कारण निधन भएको छ । त्रिवि शिक्षण अस्पतालमा कार्यरत डा. रावतको आज बिहान शिक्षण अस्पतालमै उपचारका क्रममा निधन भएको जनाइएको छ । जेठ दोस्रो साता अस्पताल भर्ना भएका उनलाई कोभिडपछि सिबियर निमोनिया भएको थियो ।

मिर्गौला बिग्रिने कारण र जोगाउने उपाय

यस प्रक्रियाबाट रगतमा भएका विकार वस्तु  हटाउनुका साथै अत्यधिक पानीलाई पिसाबको माध्यबाट बाहिर निकाली शरीरमा पानीको मात्रामा सन्तुलन कायम गर्दछ। यही महत्वपूर्ण अंगमा देखिने रोगलाई नै मिर्गौला रोग भनेर चिनिन्छ।

मिर्गौला बिग्रिने कारण र जोगाउने उपाय

यस प्रक्रियाबाट रगतमा भएका विकार वस्तु  हटाउनुका साथै अत्यधिक पानीलाई पिसाबको माध्यबाट बाहिर निकाली शरीरमा पानीको मात्रामा सन्तुलन कायम गर्दछ। यही महत्वपूर्ण अंगमा देखिने रोगलाई नै मिर्गौला रोग भनेर चिनिन्छ।

बढ्दैछ महिलामा मिर्गौला रोग

काठमाडौं : मिर्गौलासम्बन्धी रोगबाट विश्वभर १९ करोड ५० लाख महिला प्रभावित भएका छन्। त्यसमध्ये मिर्गौला रोगका कारण प्रत्येक वर्ष विश्वमा छ लाख महिलाको मृत्यु हुने गरेको छ। नेपालमा भने कुल जनसंख्याको १० प्रतिशत व्यक्तिमा कुनै न कुनै किसिमको मिर्गौला रोग रहेको बताइएको छ। प्रस्ट सरकारी तथ्यांक नभए पनि प्रत्येक व...