मिर्गौलाको समस्या कसरी पहिचान गर्ने ?

काठमाडौ । फागुन २७ गते अर्थात् आज विश्व मिर्गौला दिवस नेपालमा सरकारी तथा निजी क्षेत्रहरूले विभिन्न कार्यक्रमको आयोजना गरि मनाउँदैछन् । विश्व मिर्गौला दिवस ‘मिर्गौला रोग लागे पनि राम्ररी जिऔं’ भन्ने नाराका मनाइँदैछ । धेरैजसो मिर्गौला रोगी चौथो–पाँचौं अवस्थामा पुगेपछि मात्रै उपचारका लागि अस्पताल पु...

सम्बन्धित सामग्री

'समयमै पहिचान भए मिर्गौलाको उपचार सम्भव छ'

नेपालमा पछिल्लो समय मिर्गौलाका बिरामीको सङ्ख्या बढ्दै गएको छ। विश्वमा हरेक ५ जना वयस्क व्यक्तिमध्ये एक जनामा मिर्गौलाको समस्या रहेको अध्यानले देखाएको छ।  मिर्गौला रोग सम्बन्धी मुत्युदर वार्षिक रुपमा बढिरहेको छ। २०४० सम्म मृत्युको ५ औँ प्रमुख कारण मिर्गौला हुने अनुमान गरिएको छ। चिकित्सकका अनुसार मिर्गौला फेल हुने समस्या सबैभन्दा जटिल र घातक शारीरिक समस्या मध्ये एक हो। शरीरको मुख्य अंगमध्ये एक हो, मिर्गौला। मिर्गौलाले शरीरमा फिल्टरको काम गर्छ। मिर्गौलाको मुख्य काम भनेको रगतलाई शुद्धिकरण गर्ने हो। यो सबै उमेर समूहलाई हुने रोग हो।