मोरङमा दश वर्षसम्म नबनेको पुल : जनतालाई सास्ती

विराटनगर : मोरङको केराबारी–९ मा अवस्थित बेलचौरी र खयरघारी जोड्ने पुल दश वर्षसम्म पनि बन्न सकेको छैन।यो पुल नबन्दा वर्षायाममा शिक्षक, विद्यार्थी लगायत विभिन्न काम काजका लागि स्थानीयले ज्यानको जोखिम मोलेर खोला तर्दै आएका छन् भने कतिपय निर्माणाधीन पुलको माथिल्लो भागमा चढेर उक्लिने र वारिपारि गर्ने गरेका छन्। यसले जोखिम बढेको छ।सरकारी कर्मचारीबाट अनुगमन गर्ने र सेल्फी खिचेर सामाजिक सञ्जालमा पोष्ट्याउने बाहेक अरू काम हुन सकेको छैन। तीन वर्षमा सम्पन्न हुने योजना रहेको निर्माणाधीन उक्त

सम्बन्धित सामग्री

३ वर्षमा बनिसक्नुपर्ने पुल ७ वर्षसम्म नबन्दा जनतालाई सास्ती

दाङ : तुलसीपुर उपमहानगरपालिका-१५ डुरुवाका मित्रलाल गिरीले डुरुवा-कोठरी जोड्ने हापुर खोलामा निर्माणाधीन पुल समयमा नबन्दा आफूहरूले धेरै सास्ती भोग्दै आएको बताए।खोलामा पुल बनाउन लागेको ७ वर्ष हुँदा पनि अहिलेसम्म पुल नबन्नुमा राज्यको लापरबाही भएको बताए।उनले भने, ‘पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले शिलान्यास गरेको पुल हो। शुरुमा यहाँ पुल बन्न लाग्दा हामी धेरै खुशी भएका थियौँ। ७ वर्षसम्म पुल निर्माण हुन नसक्दा यहाँका बासिन्दाले बर्खामा निकै सास्ती भोग्नुपर्छ। हाम्रो वडा कार्यालय कोठरीमा छ

बेगखोलामा पुल नहुँदा जनतालाई सास्ती

म्याग्दी । बेनी– जोमसोम सडक अन्तरगत म्याग्दीको रघुगंगा गाउँपालिका १ बेगखोलामा पक्की पुल नवन्दा यात्रुले सास्ती भोग्दै आएका छन् । बाढीका कारण दैनिकरुपमा बाटो अवरुद्ध हुनुका साथै खोला तर्न नसकेर यातायातका साधन तथा पैदल यात्रुहरु बीच बाटोमा नै अलपत्र पर्ने गरेका हुन् । २०७३ सालमा आएको बाढीले बेगखाोलामा बस्तीसँगै मोटरेबल पुल र झोलुङ्गे पुल बगाएपछि […]